२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तमुधिं यूकेले धादिङको विद्यालय पुनर्निर्माण गरिदिने

लन्डन — तमुधिं यूकेले धादिङस्थित एक विद्यालयको पुनर्निर्माणका लागि रकम जुटाउन आइतबार च्यारिटी डिनर नाइट गरेको छ । 

तमुधिं यूकेले धादिङको विद्यालय पुनर्निर्माण गरिदिने

धादिङको अति दुर्गम गाउँ खादिङमा अवस्थित श्री हिमालय सरस्वती प्राथमिक विद्यालय पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन अल्डरसटमा च्यारिटी डिनर गरिएको हो ।

तमुधिं यूकेले पहार ट्रष्ट नेपालको सहकार्यमा उक्त विद्यालय करिब ५० लाख रुपैयाँ लागतमा पुननिर्माण गर्दैछ ।

विद्यालय भवन सन् २०१५ को महाभूकम्पका कारण क्षतिग्रस्त बनेपछि विद्यार्थी पाल टाँगेर पढ्न बाध्य छन् ।

प्रकाशित : चैत्र १२, २०७४ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?