१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
प्रवास

Diaspora

कतारमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज गठन 

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजले कतारमा मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । 

कतारमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज गठन 
चैत्र १२, २०७४

तमुधिं यूकेले धादिङको विद्यालय पुनर्निर्माण गरिदिने

तमुधिं यूकेले धादिङस्थित एक विद्यालयको पुनर्निर्माणका लागि रकम जुटाउन आइतबार च्यारिटी डिनर नाइट गरेको छ । 

तमुधिं यूकेले धादिङको विद्यालय पुनर्निर्माण गरिदिने
चैत्र ११, २०७४

अमेरिकावासी नेपालीले सम्झे गिरिजालाई

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८ औं पुण्य स्मृति दिवस मनाएको छ ।

अमेरिकावासी नेपालीले सम्झे गिरिजालाई

जुवेलमा नेपाली दूतावासद्वारा स्वास्थ्य परिक्षण शिविर 

साउदी अरवस्थित नेपाली दूताबासले पुर्वी क्षेत्रमा रहेको जुवेल स्थित एस.ओ.एस कम्पनीमा कार्यरत एकसय ५० नेपालीको स्वास्थ्य परिक्षण गरेको छ । 

जुवेलमा नेपाली दूतावासद्वारा स्वास्थ्य परिक्षण शिविर 

डोल्माले पाइन् डेढ लाख

एक दशकअघि कुवेतमा जीवन रक्षाका लागि हारगुहार गरिरहेकी गोरखाकी डोल्मा शेर्पाका नाममा उठाइएको रकममध्ये काठमाडौंमा जनस्तरबाट संकलन भएको झण्डै डेढ लाख रुपैंया शेर्पालाई प्रदान गरिएको छ ।

डोल्माले पाइन् डेढ लाख
चैत्र १०, २०७४

अष्ट्रेलियामा ‘वाक फर वेलफेयर’  

राष्ट्रिय झण्डा हातमा लिएर एकै पोशाक दर्जनौ नेपालीहरु समुद्र किनारमा हिड्दा दक्षिण अष्ट्रेलियाको पर्यटकीय क्षेत्र नेपालमय बन्यो ।

अष्ट्रेलियामा ‘वाक फर वेलफेयर’  

नेपालको कलासंस्कृति प्रवर्द्धन गर्दै अष्ट्रेलियाको काउन्सिल

अष्ट्रेलियाको सिड्नीस्थित काउरामा सुरु भएको चर्चित बहुसांस्कृतिक महोत्सवमा यसबर्ष नेपालले मुख्य अतिथि मुलुकको स्थान पाएको छ । 

नेपालको कलासंस्कृति प्रवर्द्धन गर्दै अष्ट्रेलियाको काउन्सिल