चैत्र १३, २०७४

कतारमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज गठन 

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजले कतारमा मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । 

चैत्र १२, २०७४

तमुधिं यूकेले धादिङको विद्यालय पुनर्निर्माण गरिदिने

तमुधिं यूकेले धादिङस्थित एक विद्यालयको पुनर्निर्माणका लागि रकम जुटाउन आइतबार च्यारिटी डिनर नाइट गरेको छ । 

चैत्र ११, २०७४

अमेरिकावासी नेपालीले सम्झे गिरिजालाई

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८ औं पुण्य स्मृति दिवस मनाएको छ ।

ADVERTISEMENT

जुवेलमा नेपाली दूतावासद्वारा स्वास्थ्य परिक्षण शिविर 

साउदी अरवस्थित नेपाली दूताबासले पुर्वी क्षेत्रमा रहेको जुवेल स्थित एस.ओ.एस कम्पनीमा कार्यरत एकसय ५० नेपालीको स्वास्थ्य परिक्षण गरेको छ । 

डोल्माले पाइन् डेढ लाख

एक दशकअघि कुवेतमा जीवन रक्षाका लागि हारगुहार गरिरहेकी गोरखाकी डोल्मा शेर्पाका नाममा उठाइएको रकममध्ये काठमाडौंमा जनस्तरबाट संकलन भएको झण्डै डेढ लाख रुपैंया शेर्पालाई प्रदान गरिएको छ ।

चैत्र १०, २०७४
ADVERTISEMENT
ADVERTISEMENT

अष्ट्रेलियामा ‘वाक फर वेलफेयर’  

राष्ट्रिय झण्डा हातमा लिएर एकै पोशाक दर्जनौ नेपालीहरु समुद्र किनारमा हिड्दा दक्षिण अष्ट्रेलियाको पर्यटकीय क्षेत्र नेपालमय बन्यो ।

नेपालको कलासंस्कृति प्रवर्द्धन गर्दै अष्ट्रेलियाको काउन्सिल

अष्ट्रेलियाको सिड्नीस्थित काउरामा सुरु भएको चर्चित बहुसांस्कृतिक महोत्सवमा यसबर्ष नेपालले मुख्य अतिथि मुलुकको स्थान पाएको छ ।