कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सगरमाथा समूह ओमानको अधिवेशन 

काठमाडौँ — सगरमाथा समूह ओमानको अध्यक्षमा नगेन्द्र पौडेल चयन भएका छन् । 

सगरमाथा समूह ओमानको अधिवेशन 

ओमनको राजधानी मस्कटको बर्कास्थित फार्म हाउस सम्पन्न अधिबेशनले उनको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।


निर्वाचन संयोजक गैरआवसीय नेपाली क्लबका अध्यक्ष दीपक श्रेष्ठका अनुसार समुहको वरिष्ठ उपाध्यक्ष लक्ष्मण श्रेष्ठ, उपाध्यक्ष पदम अधिकारी, महासचिव भीम निरौला, सचिव रमेश लावती लिम्बु, कोषाध्यक्ष अष्तमान कोजु, सहकोषाध्यक्ष तिलक दर्जी, युवा तथा खेलकुद संयोजक जित बहादुर लावती, प्रबक्ता कृष्ण खड्का, कला तथा साँस्कृतिक संयोजक देबि मगर र नवराज गुरुङ चयन भएका हुन् ।

केन्द्रीय सदस्यहरुमा क्रमश: शंकर अधिकारी, इश्वर श्रेष्ठ, दिलिप शर्मा, राजु सुनार, भीम थापा, रुद्रबहादुर मगर, राजकुमार बिक, सचिन राज गिरी, प्रकाश पोख्रेल, ललितकुमार राई र सञ्जय ठाकुर रहेका छन् ।

प्रकाशित : वैशाख १०, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?