१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
प्रवास

Diaspora

अस्ट्रेलिया आउन नक्कली विवाह

झापाका रमेश (नाम परिवर्तन) ले सन् २०१४ मा काठमाडौंकी एक युवतीसँग नक्कली विवाह गरी सिड्नी आए । आएदेखि नै अलग बसेका उनीहरूबीच पैसाको लेनदेन विषयमा विवाद भएपछि युवतीले सम्बन्धविच्छेद (डिभोर्स) का लागि आवेदन दिइन् ।

अस्ट्रेलिया आउन नक्कली विवाह

बेलायतको स्थानीय निर्वाचनमा अप्रत्यासित नतिजा, एक नेपाली बने काउन्सिलर

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनको नतिजा आउने क्रम जारी छ । इंग्ल्यान्डको १५० काउन्सिलमा ४ हजार ३७१ सिटका लागि भएको निर्वाचन परिणाम अनुसार सत्तारुढ कन्जरभेटिभ र प्रतिपक्षी लेबरले मुख्य काउन्सिलहरुमा आफ्नो पकड गुमाएका छन् । 

बेलायतको स्थानीय निर्वाचनमा अप्रत्यासित नतिजा, एक नेपाली बने काउन्सिलर
वैशाख २०, २०७५
वैशाख १९, २०७५

बेलायती नागरिकता माग्दै हङकङका नेपाली

हङकङमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरुले बेलायती नागरिकता र पासपोर्टको माग गर्दै स्थानीय बेलायती कन्सुलेट जनरलमा धर्ना दिएका छन् । 

बेलायती नागरिकता माग्दै हङकङका नेपाली
वैशाख १८, २०७५

नेपाली व्यवसायी संघ नेदरल्याण्डमा श्रीराम कंडेल

नेदरल्याण्डसमा नेपाली भाषी व्यवसायीहरुको एक भेलाले नेपाली व्यवसायी संघ नेदरल्याण्ड गठन गरेको छ । भेलाबाट व्यवसायी श्रीराम कंडेल अध्यक्ष र निशान सापकोटा महासचिव सहित १७ सदस्सीय कार्य समिति चयन भएको छ । 

नेपाली व्यवसायी संघ नेदरल्याण्डमा श्रीराम कंडेल
वैशाख १६, २०७५

एनआरएनएद्वारा टोपबहादुर बिकका लागि संकलन गरेको एक लाख दिराम दूतावासलाई हस्तान्तरण

गैरआवासीय नेपाली संघ, यूएईले टोपबहादुर बिकका लागि संकलित एक लाख दिराम (करिब २९ लाख रुपैयाँ) नेपाली दूतावासलाई शनिबार हस्तान्तरण गरेको छ ।

एनआरएनएद्वारा टोपबहादुर बिकका लागि संकलन गरेको एक लाख दिराम दूतावासलाई हस्तान्तरण
वैशाख १३, २०७५
वैशाख १२, २०७५

‘ब्लेण्डेड फाइनान्स’ सम्मलेनमा नेपाल

अल्पविकसित राष्ट्रहरुमा ‘ब्लेण्डेड फाइनान्सको सम्भाव्यता सम्मलेन’ यहाँ बुधबार सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघ फाउण्डेशन र संयुक्त राष्ट्रसंघ पुँजी विकास कोषले आयोजना गरेको तीनदिने सम्मेलनमा बहुपक्षीय र द्विपक्षीय दाताहरु, अन्तर्राष्ट्रिय थिङ्क ट्याङ्कका प्रतिनिधिहरु एवम् विकासविद्हरुको सहभागिता थियो ।

‘ब्लेण्डेड फाइनान्स’ सम्मलेनमा नेपाल

महाभूकम्पपछि नेपालीलाई दिइएको ‘टीपीएस’ खारेज गर्ने तयारीमा ट्रम्प प्रशासन, ९००० नेपालीले अमेरिका छोड्नुपर्ने !

महाभूकम्प गएको तेस्रो वर्ष पुगेको दिन अमेरिकामा टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा लिएर बसोबास गरिरहेका नेपालीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलै झट्का दिने तयारी गरेका छन् ।

महाभूकम्पपछि नेपालीलाई दिइएको ‘टीपीएस’ खारेज गर्ने तयारीमा ट्रम्प प्रशासन, ९००० नेपालीले अमेरिका छोड्नुपर्ने !