कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पत्रकार महासंघ बेलायतको अध्यक्षमा पुन: खपांगीमगर

लन्डन — नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्षमा पुन: नरेश खपांगीमगर निर्वाचित भएका छन् ।

पत्रकार महासंघ बेलायतको अध्यक्षमा पुन: खपांगीमगर

शाखाको शनिबार सम्पन्न चौथो अधिवेशनले २४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ध्रुवराज अर्याल र श्याम लुईँटेल, उपाध्यक्षहरुमा दिनेश परियार, लिलामान शेरपुन्जा र विमला सेने, महासचिवमा सञ्जयभक्त कँडेल, उपमहासचिवमा नरेन्द्र बस्नेत, सचिवहरुमा शिव भण्डारी, पूर्ण गुरुङ र जगन्नाथ कार्की, कोषाध्यक्ष सिद्धार्थ विक्रम क्षेत्री र सह-कोषाध्यक्षमा रोशन राई सर्वसम्मत चयन भएका हुन् ।

प्रकाशित : जेष्ठ ६, २०७५ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?