१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
प्रवास

Diaspora

तीज नआउँदै अस्ट्रेलियामा कार्यक्रम

हिन्दू नारीहरुको मुख्य पर्व तीज आउन महिना दिन बाँकी छँदै अस्ट्रेलियामा तीज कार्यक्रम सुरु भइसकेको छ । सिड्नीमा शनिबार मात्रै नेपालका चर्चित कलाकारहरुको साथमा दुई वटा कार्यक्रम आयोजना गरिएको थियो ।

तीज नआउँदै अस्ट्रेलियामा कार्यक्रम

अष्ट्रेलियमा रहेका नेपालीको तथ्यांक संकलन गर्दै दूतावास

अष्ट्रेलियास्थित नेपाली दूतावासले अष्ट्रेलियामा मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका नेपालीहरुको खोजी सुरु गरेको छ । दूतावासले अष्ट्रेलियामा रहेका सबै अवैतनिक दूतहरुलाई निर्देशन जारी गरेर सूचना संकलन गर्न भनेको छ ।

अष्ट्रेलियमा रहेका नेपालीको तथ्यांक संकलन गर्दै दूतावास
श्रावण २२, २०७५

ब्ल्याक माउन्टेनमा हाइकिङ

‘नेपाल भ्रमण वर्ष, २०२०’ प्रवद्र्धनको ध्येयसाथ बेलायतको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ गरियो । ‘हाइक फर नेपाल’ नाम दिइएको कार्यक्रमले वेल्सलाई करिब चार घण्टा नेपालमय बनायो ।१२ किलोमिटर लामो पैदलयात्राका लागि ‘नेपालका लागि सँगसँगै पाइला चालाैं’ नारा दिइएको थियो ।

ब्ल्याक माउन्टेनमा हाइकिङ
श्रावण २०, २०७५

तामाङ समाज न्युयोर्कद्वारा विद्यार्थी सम्मान

अमेरिकामा उच्च शिक्षा हासिल गरेका ११ जना तामाङ युवाहरुलाई तामाङ समाज न्युर्योकले सम्मान गरेको छ । न्युयोर्क राज्यमा बसोबास गरी सन् २०१८ मा एसोसिएट डिग्री वा सो भन्दा माथि हासिल गरेका ११ जनालाई सम्मान गरिएको हो ।

तामाङ समाज न्युयोर्कद्वारा विद्यार्थी सम्मान
श्रावण १७, २०७५

अनेसासद्वारा महिला सम्मानित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले न्युयोर्कमा आयोजित कार्यक्रममा नवरत्न पुरस्कारबाट विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

अनेसासद्वारा महिला सम्मानित
श्रावण १५, २०७५

एनआरएनएद्वारा १५ बुँदे घोषाणापत्र जारी 

गैर आवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय बैठकले १५ बुँदे घोषणापत्र जारी गरेको छ । शनिबार र आइतबार दुई दिन चलेको बैठकमा नेपालको आर्थिक, सामाजिक क्षेत्र र गैर आवासीय नेपालीको विषयमा छलफल भएको थियो ।

एनआरएनएद्वारा १५ बुँदे घोषाणापत्र जारी 
श्रावण १४, २०७५

बेलायतका नेपाली चिकित्सकले समृद्धिका लागि साथ दिने

नेपलिज् डक्टर्स एसोसिएसन यूकेको शुक्रबारदेखि आइतबारसम्म चलेको ३३ औं वार्षिक बैठकमा विभिन्न देशबाट एकत्रित भएका चिकित्सकहरुले स्वास्थ्यसम्बन्धि कार्यपत्रहरु पेश गरेका छन्। विशेष गरी जनचासोका मुटु, दाँत, डायबिटिज, सर्जरी, एनेसथेसिया, हाडजोर्नी, ईएनटी आदिमा सम्मेलन केन्द्रित थियो ।

बेलायतका नेपाली चिकित्सकले समृद्धिका लागि साथ दिने
श्रावण १३, २०७५

नेपाली विद्यार्थी अस्ट्रेलियाको अन्डर-१९ टोलीमा

कक्षा ११ मा अध्ययनरत नेपाली युवा विद्यार्थी प्रतिक पाण्डे नापित अस्ट्रेलियाको अन्डर-१९ राष्ट्रिय विद्यार्थी टीममा छनोट भएका छन् । अस्ट्रेलियाका सबै माध्यमिक तहका विद्यालयहरुबाट छानिएका १८ जनाको टोलीमा उनी एक्ला नेपालीमुलका विद्यार्थी हुन् । 

नेपाली विद्यार्थी अस्ट्रेलियाको अन्डर-१९ टोलीमा