प्रवास

Diaspora

सम्पर्क विहिन बिज्ञान मृत फेला 

परिवार र कम्पनीसँग सम्पर्क विहिन रहेका बराहक्षेत्र नगरपलिका– २, सुनसरीका २७ वर्षीय विज्ञान बस्नेतको कतारमा मृत अवस्थामा हमाद अस्पतालमा फेला परेका छन् । अस्पतालको अनुसार उनको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

सम्पर्क विहिन बिज्ञान मृत फेला 
श्रावण ३१, २०७५

सर्लाही समाजको नवौ अधिवेशन 

कतारमा सर्लाही प्रवासी सेवा समाजको नवौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पेम्वा घलानको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । 

सर्लाही समाजको नवौ अधिवेशन 
श्रावण ३०, २०७५

मलेसिया श्रम सम्झौता गर्न इच्छुक

मलेसियाले नेपालसित चाँडै श्रम सम्झौता गर्ने जनाएको छ । संसद्मा मंगलबार बोल्दै मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त जानकारी दिएका हुन् । उनले बंगलादेशसित यसअघि भएको जस्तै नेपालसित पनि छिट्टै सरकारी स्तरमा श्रम सम्झौता गर्ने संसद्मा जानकारी दिएका हुन् ।

मलेसिया श्रम सम्झौता गर्न इच्छुक
श्रावण २९, २०७५

लन्डन दूतावासमा साहित्यिक बहस : ‘कवि, कलाकार भूतपूर्व हुँदैनन्’

कुटनीति र पर्यटन बहस भइरहने लन्डनस्थित नेपाली दूतावास सोमबार साँझ भने साहित्यिक माहोलमा झुम्यो । नेपाल र बेलायतका साहित्य अनुरागीहरुले भरिभराउ दूतावासमा साहित्यिक बहस भयो, कविता वाचन र नेपाली गीत, संगीत प्रस्तुत गरिए ।

लन्डन दूतावासमा साहित्यिक बहस : ‘कवि, कलाकार भूतपूर्व हुँदैनन्’
श्रावण २८, २०७५

कोरियामा परिवार मिलन

दक्षिण कोरिया बिरामी र समस्यामा परेका नेपाली कामदारलाई उनीहरूका परिवारसँग मिलन गराउन तयार भएको छ । परिवारलाई कोरियामै बोलाउने व्यवस्था गर्न कोरिया सरकार सहमत भएको हो । 

कोरियामा परिवार मिलन
श्रावण २७, २०७५

तीज नआउँदै अस्ट्रेलियामा कार्यक्रम

हिन्दू नारीहरुको मुख्य पर्व तीज आउन महिना दिन बाँकी छँदै अस्ट्रेलियामा तीज कार्यक्रम सुरु भइसकेको छ । सिड्नीमा शनिबार मात्रै नेपालका चर्चित कलाकारहरुको साथमा दुई वटा कार्यक्रम आयोजना गरिएको थियो ।

तीज नआउँदै अस्ट्रेलियामा कार्यक्रम

अष्ट्रेलियमा रहेका नेपालीको तथ्यांक संकलन गर्दै दूतावास

अष्ट्रेलियास्थित नेपाली दूतावासले अष्ट्रेलियामा मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका नेपालीहरुको खोजी सुरु गरेको छ । दूतावासले अष्ट्रेलियामा रहेका सबै अवैतनिक दूतहरुलाई निर्देशन जारी गरेर सूचना संकलन गर्न भनेको छ ।

अष्ट्रेलियमा रहेका नेपालीको तथ्यांक संकलन गर्दै दूतावास
श्रावण २२, २०७५

ब्ल्याक माउन्टेनमा हाइकिङ

‘नेपाल भ्रमण वर्ष, २०२०’ प्रवद्र्धनको ध्येयसाथ बेलायतको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ गरियो । ‘हाइक फर नेपाल’ नाम दिइएको कार्यक्रमले वेल्सलाई करिब चार घण्टा नेपालमय बनायो ।१२ किलोमिटर लामो पैदलयात्राका लागि ‘नेपालका लागि सँगसँगै पाइला चालाैं’ नारा दिइएको थियो ।

ब्ल्याक माउन्टेनमा हाइकिङ
श्रावण २०, २०७५

तामाङ समाज न्युयोर्कद्वारा विद्यार्थी सम्मान

अमेरिकामा उच्च शिक्षा हासिल गरेका ११ जना तामाङ युवाहरुलाई तामाङ समाज न्युर्योकले सम्मान गरेको छ । न्युयोर्क राज्यमा बसोबास गरी सन् २०१८ मा एसोसिएट डिग्री वा सो भन्दा माथि हासिल गरेका ११ जनालाई सम्मान गरिएको हो ।

तामाङ समाज न्युयोर्कद्वारा विद्यार्थी सम्मान
श्रावण १७, २०७५

अनेसासद्वारा महिला सम्मानित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले न्युयोर्कमा आयोजित कार्यक्रममा नवरत्न पुरस्कारबाट विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

अनेसासद्वारा महिला सम्मानित