१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४
प्रवास

Diaspora

एम्बेसी फेस्टिवलमा नेपालको सहभागिता 

नेदरल्याण्ड्सको डेन हाग नगरपालिकाको सहयोगमा लाइभ वेभ संस्थाले आयोजना गरेको  बहु सांस्कृतिक प्रवर्द्धन गर्नका लागि गत एक सेप्टेम्बरमा आयोजना गरेको एम्बेसी फेस्टिवलमा नेपाली दूतावास बेल्जियमले पनि सहभागिता जनाएको छ । 

एम्बेसी फेस्टिवलमा नेपालको सहभागिता 
भाद्र १८, २०७५

सर्वाेच्चको आदेशप्रति अस्ट्रेलियाका नेपाली खुसी

सर्वाेच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन दिएको आदेशप्रति अस्ट्रेलियाका नेपालीले खुसी व्यक्त गरेका छन् । प्रवासी नेपालीहरूको संगठन एनआरएनएले उक्त आदेशको स्वागत गरेको छ । 

सर्वाेच्चको आदेशप्रति अस्ट्रेलियाका नेपाली खुसी
भाद्र १७, २०७५

बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसका रुपमा मनाउन स्वामी अरुणको अभियान

बेलायत भ्रमणमा रहेका ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन अभियान थालेका छन् । 

बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसका रुपमा मनाउन स्वामी अरुणको अभियान
भाद्र ११, २०७५

लन्डनमा नेपाल बिर्साउने मेला

दिनभर परिरहेको झरी पर्वाह नगरि आइतबार केम्पटन पार्क रेस कोर्समा हजारौं नेपाली ओइरिए । बेलायतका नेपालीलाई तानेको थियो नेपाली मेलाले । नेपालमै दुर्लभ लाग्ने साँस्कृतिक झांकी, नृत्य र भेषभुषाले ‘मिनी नेपाल’ झैं लाग्थ्यो त्यहाँको माहोल ।

लन्डनमा नेपाल बिर्साउने मेला
भाद्र १०, २०७५

सिड्‌नीमा ओसिनिया क्षेत्रका विज्ञहरुको सम्मेलन हुने

अष्ट्रेलियाको सिड्नीमा पहिलोपटक ओसिनिया क्षेत्रमा रहेर विभिन्न क्षेत्रहरुमा सफलता हासिल गरेका विज्ञहरु सम्मिलित सम्मेलनको आयोजना हुने भएको छ ।

सिड्‌नीमा ओसिनिया क्षेत्रका विज्ञहरुको सम्मेलन हुने

नेप्लिज नर्सिङ एसोसिएसन यूकेले जुम्लामा मातृशिशु केन्द्र बनाउने 

नेप्लिज नर्सिङ एसोसिएसन यूकेले जुम्लाको सिन्जा गाउँपालिकास्थित भादगाउँमा मातृशिशु केन्द्र बनाउन एक च्यारिटी गर्दै आफ्नो दसौँ वार्षिकोत्सव मनाएको छ ।

नेप्लिज नर्सिङ एसोसिएसन यूकेले जुम्लामा मातृशिशु केन्द्र बनाउने 
भाद्र ९, २०७५

एनआरएनको मध्यपूर्व सम्मेलन : शून्यलागतको नीतिलाई कार्यान्वयन गर्न अनुरोध 

गैरआवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनले वैदेशिक रोजगारीमा जाने कामदारको शून्यलागतलाई कार्यान्वयन गर्नका लागि गन्तब्य देशसँग श्रम सम्झौता गर्न सरकारलाई आग्रह गरेको छ । 

एनआरएनको मध्यपूर्व सम्मेलन : शून्यलागतको नीतिलाई कार्यान्वयन गर्न अनुरोध 
भाद्र ५, २०७५

एनआरएनको युएईमा मध्यपुर्व सम्मेलन हुँदै   

मध्यपुर्व (खाडी) क्षेत्रमा कार्यरत नेपाली कामदारका सवालका बिषयमा छलफल गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) को छैटौं क्षेत्रीय सम्मेलन बिहिवारदेखि संयुक्त अरव इमिरेट्स (युएई)को पर्यटकीय शहर दुवईमा हुदैछ । दुई दिनसम्म चल्ने यो सम्मेलनले घोषणापत्र जारी गर्नेछ । 

एनआरएनको युएईमा मध्यपुर्व सम्मेलन हुँदै   
भाद्र ४, २०७५

सम्पर्क विहिन बिज्ञान मृत फेला 

परिवार र कम्पनीसँग सम्पर्क विहिन रहेका बराहक्षेत्र नगरपलिका– २, सुनसरीका २७ वर्षीय विज्ञान बस्नेतको कतारमा मृत अवस्थामा हमाद अस्पतालमा फेला परेका छन् । अस्पतालको अनुसार उनको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

सम्पर्क विहिन बिज्ञान मृत फेला 
श्रावण ३१, २०७५

सर्लाही समाजको नवौ अधिवेशन 

कतारमा सर्लाही प्रवासी सेवा समाजको नवौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पेम्वा घलानको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । 

सर्लाही समाजको नवौ अधिवेशन