१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७
प्रवास

Diaspora

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सवको तयारी पुरा

नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) ले यही सेप्टेम्बर १५ र १६ मा आयोजना गर्न लागेको दोश्रो आदिवासी चलचित्र महोत्सव र निफ्फ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सवको तयारी पुरा
भाद्र २४, २०७५

एभरेस्ट टाइम्सको १० औं वार्षिकोत्सवमा च्यारिटी कार्यक्रम आयोजना

बेलायतबाट प्रकाशित हुँदै आएको एभरेस्ट टाइम्सले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा च्यारिटी कार्यक्रम गरेको छ  । उक्त पत्रिकाले अल्डरसटस्थित एम्पायर हलमा शुक्रबार च्यारिटी कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । च्यारिटीबाट संकलित रकम नेपालमा क्रियाशील अपांगता भएका महिला पत्रकारहरुलाई पुरस्कृत गरिने एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक दुत पुनले जानकारी दिए ।  

एभरेस्ट टाइम्सको १० औं वार्षिकोत्सवमा च्यारिटी कार्यक्रम आयोजना
भाद्र २२, २०७५

साथी बचाउन २५० किलोमिटर पदयात्रा

क्यान्सरपीडित, त्यो पनि ब्रेन क्यान्सरको तेस्रो स्टेजमा पुगेर बाँच्ने संघर्ष गरिरहेको साथी बचाउन केसम्म गर्न सकिन्छ ? सिड्नीका एक अस्ट्रेलियाली नागरिकले आफ्ना नेपाली साथीको उपचारमा सहयोग जुटाउन २ सय ५० किलोमिटर जंगल पदयात्रा गर्दै छन् । त्यो पनि लगातार १० दिनसम्म ।

साथी बचाउन २५० किलोमिटर पदयात्रा
भाद्र २१, २०७५

मलेसियामा कामदारको पारिश्रमिक वृद्धि,आगामी जनवरीदेखि लागू हुने

मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । 

मलेसियामा कामदारको पारिश्रमिक वृद्धि,आगामी जनवरीदेखि लागू हुने
भाद्र १९, २०७५

एम्बेसी फेस्टिवलमा नेपालको सहभागिता 

नेदरल्याण्ड्सको डेन हाग नगरपालिकाको सहयोगमा लाइभ वेभ संस्थाले आयोजना गरेको  बहु सांस्कृतिक प्रवर्द्धन गर्नका लागि गत एक सेप्टेम्बरमा आयोजना गरेको एम्बेसी फेस्टिवलमा नेपाली दूतावास बेल्जियमले पनि सहभागिता जनाएको छ । 

एम्बेसी फेस्टिवलमा नेपालको सहभागिता 
भाद्र १८, २०७५

सर्वाेच्चको आदेशप्रति अस्ट्रेलियाका नेपाली खुसी

सर्वाेच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन दिएको आदेशप्रति अस्ट्रेलियाका नेपालीले खुसी व्यक्त गरेका छन् । प्रवासी नेपालीहरूको संगठन एनआरएनएले उक्त आदेशको स्वागत गरेको छ । 

सर्वाेच्चको आदेशप्रति अस्ट्रेलियाका नेपाली खुसी
भाद्र १७, २०७५

बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसका रुपमा मनाउन स्वामी अरुणको अभियान

बेलायत भ्रमणमा रहेका ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन अभियान थालेका छन् । 

बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसका रुपमा मनाउन स्वामी अरुणको अभियान
भाद्र ११, २०७५

लन्डनमा नेपाल बिर्साउने मेला

दिनभर परिरहेको झरी पर्वाह नगरि आइतबार केम्पटन पार्क रेस कोर्समा हजारौं नेपाली ओइरिए । बेलायतका नेपालीलाई तानेको थियो नेपाली मेलाले । नेपालमै दुर्लभ लाग्ने साँस्कृतिक झांकी, नृत्य र भेषभुषाले ‘मिनी नेपाल’ झैं लाग्थ्यो त्यहाँको माहोल ।

लन्डनमा नेपाल बिर्साउने मेला
भाद्र १०, २०७५

सिड्‌नीमा ओसिनिया क्षेत्रका विज्ञहरुको सम्मेलन हुने

अष्ट्रेलियाको सिड्नीमा पहिलोपटक ओसिनिया क्षेत्रमा रहेर विभिन्न क्षेत्रहरुमा सफलता हासिल गरेका विज्ञहरु सम्मिलित सम्मेलनको आयोजना हुने भएको छ ।

सिड्‌नीमा ओसिनिया क्षेत्रका विज्ञहरुको सम्मेलन हुने

नेप्लिज नर्सिङ एसोसिएसन यूकेले जुम्लामा मातृशिशु केन्द्र बनाउने 

नेप्लिज नर्सिङ एसोसिएसन यूकेले जुम्लाको सिन्जा गाउँपालिकास्थित भादगाउँमा मातृशिशु केन्द्र बनाउन एक च्यारिटी गर्दै आफ्नो दसौँ वार्षिकोत्सव मनाएको छ ।

नेप्लिज नर्सिङ एसोसिएसन यूकेले जुम्लामा मातृशिशु केन्द्र बनाउने