कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेपाली सेफ सोसाइटी यूएई गठन

यूएई — नेपाली सेफ सोसाइटी यूएई गठन गरिएको छ । यूएईलाई कर्मथलो बनाई विभिन्न होटल, रेस्टुरेन्टमा कार्यरत सेफहरुको भेलाबाट  श्याम अम्गाईंको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । उपाध्यक्ष उद्धव श्रेष्ठ, महासचिव अरुण अधिकारी, सचिव रामहरि कार्की, कोषाध्यक्ष राजकुमार गिरी र सहकोषाध्यक्ष विशाल मोक्तान चयन चयन भएका छन् । 

नेपाली सेफ सोसाइटी यूएई गठन

सदस्यहरुमा दीपक कार्की, सुशील बस्नेत, भीम आले, किरण पुरी, ईश्वर पन्त, सैलेन्द्र भारती, कुमार तिमल्सिना, चेतनारायण गौतम, मनि चाम्लिङ राई, सन्जीव श्रेष्ठ, प्रमोद बस्नेत, महेन्द्र कुमार श्रेष्ठ, गणेश खड्का, एकबहादुर तामाङ र विकास श्रेष्ठ छन् । नवनिर्वाचित अध्यक्ष अम्गाईंले नेपाल र विभिन्न देशमा क्रियाशील सेफ सोसाइटीसँग सहकार्य यूएईका ७ वटै राज्यमा संस्थाको शाखा विस्तार गरिने बताए ।


प्रकाशित : असार १०, २०७६ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?