कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सेक्स नै सेक्स

काठमाडौ — निर्देशक उकेश दाहालका कुरा पत्याउने हो भने फिल्म किन किन यौनिक विषयमा आधारति छ। "नाइन ओ क्लकमा यौन अपराधको कुरा उठाइएको छ," भन्छिन्, हिरोइन सुमिना घिमिरे। यौन विषयमै किन धेरै फिल्म बनिरहेका होलान् कलिउडमा ? एक जना सिनेकर्मी भन्छन्, "दर्शक यौन चाहन्छन् भन्ने सोचले उनीहरू त्यस्ता फिल्म बनाउँछन् ।

निर्देशक उकेश दाहालका कुरा पत्याउने हो भने फिल्म किन किन यौनिक विषयमा आधारति छ। "नाइन ओ क्लकमा यौन अपराधको कुरा उठाइएको छ," भन्छिन्, हिरोइन सुमिना घिमिरे। त्यसैगरी, महिला समलिंगीको कथा उठान गरिएको सुनगाभा, पुरुष समलिंगीको विषयमा बनेको लभ यू म्यान, यौनसाथीलाई खेलौना सम्झने पुरुषको दिनचर्यामा एटिएम र अहिले यौन मनोविज्ञानमा आधारति भनिएको साँघुरो। यौन विषयमै किन धेरै फिल्म बनिरहेका होलान् कलिउडमा ? एक जना सिनेकर्मी भन्छन्, "दर्शक यौन चाहन्छन् भन्ने सोचले उनीहरू त्यस्ता फिल्म बनाउँछन् तर वास्तवमा उनीहरू आफैँ यौनकुण्ठाका रोगी हुन्।" ती सिनेकर्मीको भनाइ सही होला त ?


प्रकाशित : पुस १५, २०६९ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?