कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सविता मिसेस् नेपाल इन्टरनेसनल

कान्तिपुर संवाददाता

काठमाडौं — सविता लामिछाने विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल इन्टरनेसनल २०१५ को उपाधि विजेता भएकी छिन् ।

सविता मिसेस् नेपाल इन्टरनेसनल

राजधानीमा आयोजित उक्त प्रतियोगितामा लामिछानेले १७ जना स्पर्धीहरुलाई पछाडि पार्दै उपाधि जितेकी हुन् । उनले बेष्ट पर्सनालिटी र बेष्ट स्पीचको उप उपाधिसमेत जितिन् ।

मिसेस नेपाल इन्टरनेशनल २०१५ मा रीती बराल फष्ट रनर्सअपका साथ मिसेस ट्यालेण्ट, परिकल्पना राई सेकेण्ड रनर्सअपका साथ मष्ट क्रियटिभ र भ्यूअर्स च्वाइस, विजेता श्रेष्ठ थर्ड रनर्सअपका साथ वेष्ट हेयर र व्युटी विथ पर्पस तथा स्मीता पाण्डे फोर्थ रनर्सअपका साथ मष्ट फ्रेण्डली भएका छन् ।

 

प्रकाशित : आश्विन २६, २०७२ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?