कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

काठमाडौंमा सामूहिक कला प्रदर्शनी

काठमाडौं — ‘हामी उठ्ने छौं’ फाउन्डेसनको सहयोगमा बुधबारदेखि सामूहिक कला प्रदर्शनी सुरु भएको छ । अभिनेता राजेश हमालले केक काटेर सुरु गरेको प्रदर्शनी पुस १९ सम्म चल्नेछ ।

काठमाडौंमा सामूहिक कला प्रदर्शनी

प्रदर्शनीमा १९ जना कलाकारका ७० भन्दा बढी चित्रकला छन् । ती ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मका छन् । प्रदर्शनी सुरुवात गर्दा अभिनेता हमाल, अभिनेत्री शिल्पा पोखरेललगायत थिए ।

प्रकाशित : पुस १५, २०७२ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?