यो मन दोमन गरेर...

संगीत

काठमाडौं — गायक/संगीतकार मदनगोपाल दर्शकश्रोताका लागि नयाँ म्युजिक भिडियोको कोसेली लिएर आएका छन् :

यो मन दोमन गरेर...


यो मन दोमन गरेर तिमीलाई सुम्पिदिएँ
थाहा छैन किन यसो गरेँ...

यो गीत मदनले नै लेखेका र कम्पोज गरेका हुन् । स्वर त उनैको भइहाल्यो । यसको म्युजिक भिडियो सुरजसिंह ठकुरीले निर्देशन गरेका हुन् ।

यसमा रिमा विश्वकर्मा र नीराजन प्रधानको अभिनय हेर्न सकिन्छ । ‘यसमा श्रोताहरूलाई संगीतको नयाँ स्वाद दिने प्रयास गरेको छु,’ मदनले भने ।

प्रकाशित : वैशाख २५, २०७४ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?