२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

फिल्महलिउडबलिउड

‘मैंरिमो’ले रुवायो दर्शकलाई

गुरुङ भाषा एवम् संस्कृतिमा आधारित चलचित्र‘मैंरिमो’को प्रिमियर शो आईतबार सम्पन्न भएको छ । विगोयान्त कथाबस्तुमा आधारित चलचित्रले धेरै दर्शकहरुलाई रुवाएको थियो । चलचित्र हेरेपछि कान्तिपुरसंग प्रतिक्रिया दिंदैं सुभाष गुरुङले भने, ‘रोजगारीको सिलसिलामा हुने दुख र अप्रत्यासित मृत्युले मनै कुडियो । कताकता कथा आफनै वरिपरि घुमे जस्तो लाग्यो ।’

‘मैंरिमो’ले रुवायो दर्शकलाई

सौराहामा सुन्दरी

‘मिस नेपाल २०१७’ की प्रतिस्पर्धीमध्ये एक हुन्– विराटनगरकी २२ वर्षीया वर्षा पोखरेल । श्रीराम कलेज अफ कमर्स, दिल्ली युनिभर्सिटीकी ग्रयाजुएट हुन् उनी ।

सौराहामा सुन्दरी

हजारौं युवतीको प्रस्ताव

प्रभास अब दक्षिण भारतका मात्रै सुपरस्टार रहेनन् । ‘बाहुबली’ ले उनलाई सिंगो भारत र अन्तर्राष्ट्रिय स्तरमै ख्याति दिलाइसकेको छ । एकै दिनमा एक सय करोड कमाएको ‘बाहुबली २ : द कन्क्लुजन’ नेपालमा पनि लोभलाग्दो ढंगले चलिरहेको छ । फिल्म हेर्नेको ओइरो घटेको छैन ।

हजारौं युवतीको प्रस्ताव

‘कारखाना’ को ट्रेलर

‘होस्टेल रिटन्र्स’ बाट डेब्यु गरेका नायक सुशील श्रेष्ठ र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको ‘कारखाना’ को सोमबार ट्रेलर रिलिज गरिएको छ ।

‘कारखाना’ को ट्रेलर

‘डायरी’ को ‘कस्तो हो यो माया’

रिलिजको संघारमा रहेको फिल्म ‘डायरी’ ले ‘कस्तो हो यो माया भन्ने चीज...’ बोलको गीत सार्वजनिक गरेको छ । पोखराका रमणीय दृश्यलाई समेटेर फिल्मका मुख्य जोडी सन्नी सिंह र छुल्ठिम गुरुङलाई फिचरिङ गराइएको उक्त गीत सुगम पोखरेल र रजिना रिमालले गाएका हुन् ।

‘डायरी’ को ‘कस्तो हो यो माया’
वैशाख २५, २०७४

एकनारायणको म्युजिक भिडियो

एकनारायण भण्डारी लोकदोहोरीका क्षेत्रमा सुपरिचित गीतकार हुन् । नेपाली जनजिब्रोमा झुन्डिने कैयौं गीत दिएका भण्डारी केही वर्षयता मनोरञ्जनका लागि मात्रै भन्दा पनि सन्देशमूलक गीतिकारितामा लागिपरेका छन् । यही मेसोमा हालै उनी नयाँ गीत र त्यसको म्युजिक भिडियोसहित आएका छन् :

एकनारायणको म्युजिक भिडियो

सुगम संगीतमा रमाए अष्ट्रेलियाका नेपाली

जव सत्यस्वरुप आफ्नो सुमधुर गीतहरु लिएर मञ्चमा प्रस्तुत हुन्थे जम्मा भएका दर्शकहरुको ताली र वाहवाहीले हल गुञ्जायमान हुन्थ्यो । रेडियो र टेलिभिजनमा मात्र देख्दै र सुन्दै आएका अष्ट्रेलियाका नेपालीहरुले यी दुई गायक दाजुभाईलाई प्रत्यक्ष सुन्न र हेर्न यहाँका पाँचै शहरमा सयौं ब्यक्तिहरु जम्मा भएका थिए ।

सुगम संगीतमा रमाए अष्ट्रेलियाका नेपाली

“धनपति” मा देखियो खगेन्द्रको लुक्स

‘वधशाला’ बाट डेब्यु गरेका भए पनि खगेन्द्र लामिछानेलाई उचाइमा भने दुई फिल्मले पुर्‍यायो । ‘टलकजंग भर्सेस टुल्के’ मा टुल्केको मुख्य चरित्रमा देखिएका खगेन्द्र लगत्तै ‘पशुपतिप्रसाद’ मा पनि शीर्ष भूमिकामा दर्शकसमक्ष आए । फिल्मसँगै उनको कामको पनि चौतर्फी प्रशंसा भयो । एक सामान्य युवकको भूमिकालाई पनि उनले उचाइ दिए ।

“धनपति” मा देखियो खगेन्द्रको लुक्स