२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

‘माया गरेँ...’ को म्युजिक भिडियो

शैली संक्षेप

दमक — चौथो म्युजिक खबर अवार्ड जित्न सफल गायक रेवत राईको ‘इमर्ज’ एल्बमको ‘माया गरेँ, माया गरेँ...’ गीतको म्युजिक भिडियो बनेको छ ।

‘माया गरेँ...’ को म्युजिक भिडियो

झिलझिलेका युवाहरूले आइतबार एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त गीतमा महेश खडकाको रचना/संगीत सुन्न सकिन्छ । म्युजिक भिडियो झापा र इलामका रमणीय स्थानमा छायांकन गरिएको निर्देशक सुरज रिंगालुङले बताए । उक्त भिडियोमा इशक राई र रसिया प्रधानले खेलेका छन् । 

 

प्रकाशित : जेष्ठ २, २०७४ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?