खुमन र कोपिलाको ‘मनको महल...’ (भिडियोसहित)

काठमाडौं — लोक दोहोरी गायक खुमन अधिकारी र कोपिला छिनालको गीत ‘मनको महल...’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यमुना खड्का ‘शिला’को शब्द र दान दर्लामीको संगीत रहेको म्यूजिक भिडियोको निर्देशन गायत्री थापाले गरेकी हुन् ।

खुमन र कोपिलाको ‘मनको महल...’ (भिडियोसहित)

लोक दोहोरी गायक खुमन अधिकारी र कोपिला छिनालको गीत ‘मनको महल...’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यमुना खड्का ‘शिला’को शब्द र दान दर्लामीको संगीत रहेको म्यूजिक भिडियोको निर्देशन गायत्री थापाले गरेकी हुन् ।

रविन थापाको कोरियोग्राफीमा सारिका केसी र नविन बस्नेतले अभियन गरेका छन् ।

प्रकाशित : जेष्ठ १९, २०७४ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?