रुपक डोटेलको ‘कम्मर मर्काई, आँखा सन्काई’ (भिडियोसहित)

कान्तिपुर संवाददाता

काठमाडौं — गायक रुपक डोटेलको गीत ‘कम्मर मर्काई, आँखा सन्काई’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।मोक्ष अधिकारी र अनु शाहले अभिनय गरेको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गरेका छन् ।

गायक रुपक डोटेलको गीत ‘कम्मर मर्काई, आँखा सन्काई’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मोक्ष अधिकारी र अनु शाहले अभिनय गरेको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गरेका छन् ।

गिरिजा अधिकारीको शब्द गरेको गीतमा संगीत वसन्त सापकोटाले संगीत भरेका छन् ।

प्रकाशित : भाद्र २७, २०७४ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सेनाको हेलिकप्टर ‘ड्रिल’ [फोटोहरु]

काठमाडौं — नेपाली सेनाले असोज ३ गते मनाइने संविधान दिवसको तयारी सुरु गरेको छ । संविधान दिवसको अवसरमा विशेष सैनिक कौशल प्रदर्शन गर्ने तयारीसहित सेनाले यस्तो अभ्यास थालेको हो ।

नेपाली सेनाले वर्षभरी हुने विशेष अवसरमा टुँडिखेलमा आफ्नो कौशल देखाउँदै आएको छ । 

संविधान दिवसको अवसरमा देखाइने कौशलको लागि मंगलबार सेनाले टुँडिखेल वरपर गरेको हेलिकप्टर ड्रिल बसन्तपुर दरबार स्क्वायरबाट खिचिएको हो ।

 

प्रकाशित : भाद्र २७, २०७४ १९:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT