कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपक डोटेलको ‘कम्मर मर्काई, आँखा सन्काई’ (भिडियोसहित)

काठमाडौं — गायक रुपक डोटेलको गीत ‘कम्मर मर्काई, आँखा सन्काई’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मोक्ष अधिकारी र अनु शाहले अभिनय गरेको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गरेका छन् ।

 रुपक डोटेलको ‘कम्मर मर्काई, आँखा सन्काई’ (भिडियोसहित)

गायक रुपक डोटेलको गीत ‘कम्मर मर्काई, आँखा सन्काई’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मोक्ष अधिकारी र अनु शाहले अभिनय गरेको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गरेका छन् ।

गिरिजा अधिकारीको शब्द गरेको गीतमा संगीत वसन्त सापकोटाले संगीत भरेका छन् ।

प्रकाशित : भाद्र २७, २०७४ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?