१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘हुन्छ हुन्न आजै भन्देउ न’ सार्वजनिक (भिडियोसहित)

कान्तिपुर संवाददाता

काठमाडौं — पूर्णकला बीसी र सञ्जय बीसीको गीत ‘हुन्छ हुन्न आजै भन्देउ न’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

तिलकबहादुर ओलीको शब्द रहेको गीतमा समर्पित मन पुस्कलले संगीत भरेका छन् ।

‘हुन्छ हुन्न आजै भन्देउ न’ सार्वजनिक (भिडियोसहित)

पूर्णकला बीसी र सञ्जय बीसीको गीत ‘हुन्छ हुन्न आजै भन्देउ न’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

तिलकबहादुर ओलीको शब्द रहेको गीतमा समर्पित मन पुस्कलले संगीत भरेका छन् । लोक दोहोरी उक्त गीतको म्यूजिक भिडियोमा टेक विष्ट र सगुन शाहीले अभिनय गरेका छन् । विनोद सुन्दासले म्यूजिक भिडियो निर्देशन गरेका हुन् ।

प्रकाशित : आश्विन २५, २०७४ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?