कमेडी गीतमा ‘सरापे’ र ‘बिम्ली’ (भिडियोसहित)

काठमाडौं — उधारो लिने प्रवृत्तिलाई व्यंग्य गर्दै यादव देवकोटा ‘सरापे’ र सुशीला निरौला ‘बिम्ली’ म्यूजिक भिडियोमा देखिएका छन् । हेमराज अधिकारीको शब्द, संगीत रहेको गीतमा अधिकारीलाई टीका पुनले साथ दिएकी छन् ।

कमेडी गीतमा ‘सरापे’ र ‘बिम्ली’ (भिडियोसहित)

म्यूजिक भिडियोको निर्देशन गायत्री थापाले गरेकी छन् ।

प्रकाशित : मंसिर १, २०७४ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?