कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

‘लाहुरे’को रिलिज मिति घोषणा

काठमाडौँ — पूर्व मिस सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर अभिनित चलचित्र लाउरेको प्रदर्शन मिति घोषणा भएको छ ।

‘लाहुरे’को रिलिज मिति घोषणा

वैशाख २८ गते (११ मे) मा फिल्म देशव्यापी रिलिज हुने निर्माण कम्पनी दुर्गिस फिल्मसले जनाएको छ ।


पप गायकको रुपमा ख्याति बटुलेका लिम्बु यही चलचित्रमार्फत डेब्यु गर्दैछन् ।


विक्रमसिंह थारु निर्देशित फिल्मलाई सुनिल रावल, ईश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायांकन रहेको सिनेमाको पटकथा नेगेटिभ बुद्धले लेखेका हुन् ।


प्रकाशित : पुस १५, २०७४ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?