कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

६० जना कोरस बीचमा प्रियंका

कान्तिपुर संवाददाता

काठमाडौँ — नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छन् ।

६० जना कोरस बीचमा प्रियंका

मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ ।


महाराज थापाको एरेन्जमा तयार भएको गीतको म्यूजिक भिडियोमाकविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७४ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?