कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुरुङ चलचित्रकाे विशेष प्रदर्शनी

काठमाडौँ — गुरुङ स‍ंस्कार-संस्कृति र रहनसहनसम्बन्धी चलचित्र  तले क्रोमु चुसै (किन रुन्छ यो मन)को शनिबार विशेष प्रदर्शनी गरिएको छ । 

गुरुङ चलचित्रकाे विशेष प्रदर्शनी

धन सुब्बा गुरुङले निर्माण गरेको उक्त चलचित्र ललितपुरकाे धोबीघाटमा विशेष प्रदर्शनी गरिएको हो ।

चलचित्र निर्देशन जनक गुरुङले गरेका छन् भने विवेक गुरुङ, सुमिन गुरुङ, विरमाया गुरुङ, टीकाराम गुरुङ, कोमजङ्ग घले, मिका गुरुङ, सुमिन गौचनकाे अभिनय छ ।

स्वस्तिक फिल्मसकाे ब्यानरमा निर्माण गरिएकाे उक्त चलचित्र छिट्टै देशविदेशका अन्य ठाउँहरुमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएकाे छ ।




प्रकाशित : चैत्र ३, २०७४ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?