१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रमोद खरेलले ल्याए ‘धारिलो छुरा’ (भिडियोसहित)

काठमाडौँ — गायक प्रमोद खरेल र पूर्णिमा लामाको गीत ‘धारिलो छुरा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

प्रमोद खरेलले ल्याए ‘धारिलो छुरा’ (भिडियोसहित)
दीपक शर्माको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोको निर्देशन क्रान्ति केसीले गरेका हुन् । गीतमा अभिनेत्री शिल्पा पोखरेललाई दीपेशजंग थापाले साथ दिएका छन् ।

प्रकाशित : चैत्र २६, २०७४ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?