मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

श्रृंखला भइन् मिस नेपाल २०१८

मिस नेपाल– २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् ।हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन् ।

श्रृंखला भइन् मिस नेपाल २०१८

'ह्याप्पी डेज'को प्रदर्शन मिति जुर्‍यो

बेलायतस्थित नेपाली व्यवसायीहरुले निर्माण गरेको चलचित्र 'ह्याप्पी डेज' को अन्तत: प्रदर्शन मिति जुरेको छ ।गत माघ १२ गते नै रिलिज हुने तय भए पनि विभिन्न कारणले रोकिएको ह्याप्पी डेज वैशाख १४ गतेदेखि नेपालभर प्रदर्शन हुन लागेको हो ।

'ह्याप्पी डेज'को प्रदर्शन मिति जुर्‍यो

२५ वर्षमा ग्य्रान्ड कन्सर्ट

यो साल विभिन्न रक, पप ब्यान्डले आफ्नो स्थापना कालको पच्चीसौं वर्ष पूरा गरे । यही अवसरमा ‘नेपथ्य’, ‘मुक्ति एन्द रिभाइभल’, ‘कबवेब’ लगायतले थुप्रै ठाउँमा कार्यक्रम गरिरहेका छन् । यो क्रम आगामी वर्ष पनि जारी रहने संकेत देखिएको छ ।

२५ वर्षमा ग्य्रान्ड कन्सर्ट
चैत्र २७, २०७४

नि:सन्तानलाई “प्रसाद”

नि:सन्तान हुनुको पीडा पक्कै पनि गहिरो हुन्छ । समाजमा यस्ता दम्पतीहरू प्रशस्तै भेटिन्छन् । यस्तै दम्पतीको कथा व्यथामाथि सञ्चारकर्मी सुशील पौडेलले फिल्मको पटकथा लेखेका छन् ।

नि:सन्तानलाई “प्रसाद”

‘‘लिली बिली’ बाट आशा’

केही साताअघि मात्रै ‘ब्लाइन्ड रक्स’ ल्याएका निर्देशक मिलन चाम्सका दुई साताको फरकमा पुन: दुई फिल्म ‘लिलिबिली’ र ‘ह्याप्पी डेज’ आउँदै छन् ।

‘‘लिली बिली’ बाट आशा’
चैत्र २६, २०७४

बेलायतमा नेपाली मोडलहरुको क्याटवाक

बेलायतमा सौन्दर्य पेशा गर्दै आएका नेपाली महिलाहरुको संस्था ‘प्रोफेशनल ब्युटी असोसिएसन यूके’ ले शनिबार अल्डरसटमा फेशन शो सहित मेक अप प्रतिस्पर्धा गरेको छ ।

बेलायतमा नेपाली मोडलहरुको क्याटवाक
चैत्र २५, २०७४
चैत्र २३, २०७४

साँघुरोका कथा–व्यथा

सन् २००८ मा ‘अवेकन आइज’ शीर्षक सर्ट फिल्ममा जोयस पाण्डे अभिनेताका रूपमा आबद्ध थिए । उनलाई विषयले यति छोयो, त्यसको पाँच वर्षपछि यसलाई फिचर फिल्ममा उतारे । नयाँ शीर्षक राखे, ‘साँघुरो’ ।

साँघुरोका कथा–व्यथा