१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दोहोरी गीत ‘सुन कथा’ बजारमा 

काठमाडौँ — २० मिनेट लामो म्युजिक भिडियो समेटिएको एक ऐतिहासिक कथा जोडिएको दोहोरी गीत 'सुन कथा' बजारमा आएको छ। गायक मौसम गुरुङको अभिनय रहेको अर्को मार्मिक गीत 'सुन कथा”सार्वजनिक भएको छ।

दोहोरी गीत ‘सुन कथा’ बजारमा 

ईश्वर सिंह र गायिका कालिका रोक्काको आवाज रहेको गीतमा लय तथा शब्द भने चन्द्र क्षेत्रीको रहेको छ। प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा मौसम गुरुङलाई अभिनयमा जुना गुरुङले साथ दिएकी छन् ।


भिडियोको छायांकन सम्पादन भने राजेश घिमिरेको रहेको छ।

प्रकाशित : जेष्ठ २३, २०७५ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?