२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

पारसले ल्याए ‘धरोहर’

अहिले संगीतलाई चर्को अर्थोपार्जनका रूपमा प्रयोग गर्न थालेपछि बेथिति आइरहेको आरोप उत्तिकै सुनिन्छ । यस्तोमा कालजयी गीतमा भन्दा क्षणिक चर्चाका लागि स्रष्टाहरु बिकिरहेको टिप्पणी बाक्लिन थालेको छ ।

पारसले ल्याए ‘धरोहर’

जीवन बदल्न रंगमञ्च

कैदी बन्दीको मनोरञ्जनका लागि कारागारभित्र विभिन्न गतिविधि हुन्छन् भन्ने थाहै छ । सेलेब्रिटीहरू बोलाएर प्राय: सांगीतिक सांस्कृतिक कार्यक्रम गर्ने चलन प्राय: बढी छ ।

जीवन बदल्न रंगमञ्च

तीजगीतमा होडबाजी

तीज आउन निकै दिन बाँकी छ । तर विभिन्न सार्वजनिक थला, संघसस्था र क्लबहरूमा नाचगान सुरु भइसकेको छ । परम्परागत भन्दा होटल र पार्टी प्यालेसमा तीजको माहोल छ ।‘गाडीमा यात्रा गर्दा होस् या बजार डुल्दा, तीज गीत घन्केको सुनिन्छ,’ कपिलवस्तुकी पार्वती विश्वकर्माले भनिन् ।

तीजगीतमा होडबाजी
श्रावण १६, २०७५

ट्रयाक समात्दै बक्स अफिस

यसै आर्थिक वर्षदेखि काठमाडौं उपत्यकाका २० हलमा लागू गरिएको बक्स अफिस प्रणालीले आफ्नो ट्रयाक समात्न थालेको छ । फिल्म रिलिज भएर उत्रेको वर्षौंसम्म हल र वितरकबाट पैसा नपाउने, पाए पनि सही हिसाब नपाउनेजस्ता झमेला बेहोर्दै आएका निर्माताले फिल्म प्रदर्शनकै क्रममा व्यापार आँकडा हेर्न मात्रै हैन, प्रदर्शन सकिएको दुई साताभित्र वितरकबाट पूरापुर पैसा पनि पाउने भएका छन् ।

ट्रयाक समात्दै बक्स अफिस

पूर्वबाट बज्यो बाँसुरी

साउन १५ लाग्यो कि मोतीलाल राई आफ्नो जमाना सम्झिएर भावुक भइदिन्छन् । उनका कानमा बाँसुरी र मुरलीका ती धुनहरू गुन्जन थाल्छन्, जसलाई उनले त्यो थलो र उमेरसँगै छोड्दै गए ।

पूर्वबाट बज्यो बाँसुरी
श्रावण १५, २०७५

‘कायरा’ शुक्रबारदेखि

आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह सोमबार नारायणगढमा थिए । आउँदो शुक्रबार रिलिज हुन लागेको ‘कायरा’ का नायक–नायिका यो फिल्म मन पराइनेमा आशावादी सुनिए ।

‘कायरा’ शुक्रबारदेखि

‘गोपी’ मा थपिइन् वर्षा

छायांकनको मेसोमा रहेको ‘गोपी’ मा अभिनेत्री वर्षा शिवाकोटी पनि थपिएकी छन् । यसअघि अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तको निधो भइसकेको फिल्मको हालै पटकथा सकिएको र त्यही अनुरूप कलाकार खोज्दा वर्षा छनोटमा परेको निर्देशक दीपेन्द्र लामाले जनाए ।

‘गोपी’ मा थपिइन् वर्षा
श्रावण १४, २०७५

चर्या नृत्य: पुराना भन्छन्– लुकाऔं , नयाँ भन्छन्– देखाऔं

चर्यागुरु चन्द्रमान मुनिकार एक दिन आफ्ना चेलाचेलीलाई नृत्य सिकाइरहेका थिए । चर्या नृत्यको प्रचारको लक्ष्य लिइरहेका उनलाई पछि उनका गुरु राजेन्द्र श्रेष्ठ लगायतले झपारे । ‘चर्याको अनुशासन मिच्नु भएन,’ गुरुको भनाइ थियो, ‘यसलाई बजारिया बनाउनु ठीक होइन ।’

चर्या नृत्य: पुराना भन्छन्– लुकाऔं , नयाँ भन्छन्– देखाऔं
श्रावण १३, २०७५

महिनामा एउटा तामाङ फिल्म

अघिल्लो महिना तामाङ फिल्मकर्मी रोशन फयुबा ‘सेर्कु’ फिल्मको छायांकन र सम्पादनमा व्यस्त थिए । आधा दर्जन फिल्म निर्देशन गरिसकेका उनले केही दिनअघि मात्रै नयाँ फिल्म निर्देशनको घोषणा गरे, ‘स्हेङ’ (नासो) ।

महिनामा एउटा तामाङ फिल्म

टेलरको टिकट दान

अमेरिकी गायिका टेलर स्विफ्टले वेमाउथ, मासाचुसेट्सका प्रहरी कर्मचारीलाई आफ्नो कार्यक्रमको टिकट उपहार दिएकी छन् । सहकर्मीको मृत्युका कारण शोकमग्न संगठनलाई उनले टिकट दिएर कार्यक्रममा निम्तो गरेकी हुन् ।

टेलरको टिकट दान

आलियाको रणवीर सपना

बलिउड नायिका आलिया भट्ट उमेरले २५ पुगिसके पनि अझै बचपना बाँकी नै छ । तर प्रेमका सवालमा भने उनी निकै अगाडि देखिएकी छन् । आफूभन्दा १० वर्ष जेठा रणवीर कपुरलाई ताकिनन् मात्रै, रिलेसनसिप गाँस्नै सफल भइन् ।

आलियाको रणवीर सपना