मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

फिल्म चलाउन गीत

व्यावसायिक फिल्म उद्योगको अग्रणी मानिने हलिउडले नाचगनलाई खासै स्थान दिँदैन । राम्रा अवार्ड जितेका अधिकांश फिल्ममा नाचगानै हुन्न । दक्षिण एसियाली फिल्ममा भने नाचगानकै हालीमुहाली हुने गरेको छ ।

फिल्म चलाउन गीत

‘बकम्फुसे राजा’ बन्ने

सञ्चारकर्मी प्रकाश सुवेदी पनि फिल्म निर्देशनमा उत्रने भएका छन् । यसअघि ‘हर्के हल्दार’ र ‘रिसानी माफ’ नामक टेलिसिरियल निर्देशनको अनुभव लिइसकेका सुवेदीले शनिबार नयाँ फिल्म ‘बकम्फुसे राजा’ निर्माणको घोषणा गरेका हुन् ।

‘बकम्फुसे राजा’ बन्ने
श्रावण २०, २०७५

बढ्दै छ मैथिली प्रभाव

केहीअघि नेपाली कथानक फिल्म ‘फाटेको जुत्ता’ रिलिज भयो । फिल्ममा मैथिली परिवेश मात्रै हैन, भाषाको पनि भरपुर प्रयोग थियो । यसपछि पुरनेन्दुकुमार झाको फिल्म ‘संरक्षण’ आयो । यसमा पनि विषय, परिवेशदेखि संवादसम्म मैथिली प्रभाव थियो ।

बढ्दै छ मैथिली प्रभाव
श्रावण १९, २०७५

टिसर्टमा नेपाली पारा

‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ...’ । नारायणगोपालको यो सदाबहार गीत गुनगुनाउने प्रशस्तै छन् । स्वर हुनेका लागि गाउँदाको आनन्द पक्कै पनि बेग्लै हुन्छ । तर, अलिकति पनि लय हाल्न नजान्नेले चाहिँ मन परेको गीत के गर्लान् ?

टिसर्टमा नेपाली पारा
श्रावण १८, २०७५

र्‍यापको फड्को

हिपहप भनौं वा र्‍याप, म्युजिकमा पछिल्लो समय दुइटा शब्द खुब लोकप्रिय छन् । गुची मेन, टाइगा, मिगोस, रेड क्याफे, लिल पम्प जस्ता आर्टिस्टले आफ्ना गीतमा ‘मनी’ र ‘गुची’ शब्द सर्वाधिक प्रयोग गर्छन् । इटालियन फेसन ब्रान्ड गुची त अहिलेको र्‍याप शब्दावली नै बनेको छ भन्दा फरक नपर्ला ।

र्‍यापको फड्को

“तीन महिनापछि सही डाटा”

नेपाली फिल्म क्षेत्र यतिबेला बक्स अफिसले तताएको छ । सरकारले साउन १ गतेबाट उपत्यकामा बक्स अफिस प्रणाली लागू भएको घोषणा गरे पनि अझै निर्माताले रियल टाइम डाटा हेर्ने सुविधा पाइसकेका छैनन् ।

“तीन महिनापछि सही डाटा”
श्रावण १७, २०७५

पारसले ल्याए ‘धरोहर’

अहिले संगीतलाई चर्को अर्थोपार्जनका रूपमा प्रयोग गर्न थालेपछि बेथिति आइरहेको आरोप उत्तिकै सुनिन्छ । यस्तोमा कालजयी गीतमा भन्दा क्षणिक चर्चाका लागि स्रष्टाहरु बिकिरहेको टिप्पणी बाक्लिन थालेको छ ।

पारसले ल्याए ‘धरोहर’

जीवन बदल्न रंगमञ्च

कैदी बन्दीको मनोरञ्जनका लागि कारागारभित्र विभिन्न गतिविधि हुन्छन् भन्ने थाहै छ । सेलेब्रिटीहरू बोलाएर प्राय: सांगीतिक सांस्कृतिक कार्यक्रम गर्ने चलन प्राय: बढी छ ।

जीवन बदल्न रंगमञ्च

तीजगीतमा होडबाजी

तीज आउन निकै दिन बाँकी छ । तर विभिन्न सार्वजनिक थला, संघसस्था र क्लबहरूमा नाचगान सुरु भइसकेको छ । परम्परागत भन्दा होटल र पार्टी प्यालेसमा तीजको माहोल छ ।‘गाडीमा यात्रा गर्दा होस् या बजार डुल्दा, तीज गीत घन्केको सुनिन्छ,’ कपिलवस्तुकी पार्वती विश्वकर्माले भनिन् ।

तीजगीतमा होडबाजी