कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'माइत जाने हो...' तीज कोसेली सार्वजनिक

काठमाडौँ — नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गरेर 'माइत जाने हो...' म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 

'माइत जाने हो...' तीज कोसेली सार्वजनिक

मैना सुनुवार, शर्मिला लामा, निर्मला सुनुवार, आशा बुढा र जमान सरी सिर्पालीको संयुक्त तीज कोसेली युट्युबमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा गायिका पूजा सुनुवारले स्वर भरेकी छन् । गीतको शब्द रचना मैना सुनुवार र लय आशा बुढाले बनाएकी हुन् । सम्झना लामा, कञ्चन जोशी श्रेष्ठलगायतको जोडदार अभिनय छ ।


शैली क्रियसनको प्रस्तुति रहेको म्युजिक भिडियोमा रामचन्द्र चन्दको एरेन्ज, महेश महराको छायांकन, सम्पादन वीरेन्द्र भाट र शेर साउदको निर्देशन गरेका छन् ।

प्रकाशित : भाद्र १, २०७५ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?