२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३
मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

पटकथामा खोइ लगानी ?

म केवल लेखक त सजिलै हुनसक्छु तर म लेखक हैन । म पटकथा लेखक हुँ, जुन आधाआधी फिल्ममेकर पनि हो । तर पटकथा लेखन कला हैन, किनभने यसले कलाको रुपमा काम गर्दैन बरु अरुलाई कला कर्मका लागि आमन्त्रण गर्छ ।’

पटकथामा खोइ लगानी ?

अस्ट्रेलियामा ब्लाइन्ड रक्स

जिन्दगीको सपना देख्ने उमेरमै उनले आँखा गुमाइन् । चिकित्सकको गलत सल्लाहले संसार हेर्नबाट वञ्चित भए पनि उनले आफ्नो हौसला भने जारी राखिन् ।

अस्ट्रेलियामा ब्लाइन्ड रक्स
भाद्र ३, २०७५

आफूभन्दा ११ वर्ष कान्छा निकसँग बलिउड अभिनेत्री प्रियंकाको इन्गेजमेन्ट

बलिउड/हलिउड अभिनेत्री प्रियंका चोपडाले इन्गेजमेन्ट गरेकी छन् । आफूभन्दा ११ वर्ष कान्छा अमेरिकी गायक निक जोनससँग चोपडाले शनिबार बिहान इन्गेजमेन्ट गरेकी हुन् ।

आफूभन्दा ११ वर्ष कान्छा निकसँग बलिउड अभिनेत्री प्रियंकाको इन्गेजमेन्ट

पहिलो नम्बरमा ‘घामपानी’

बिहीबार युटयुबमा अपलोड गरिएको फिल्म ‘घामपानी’ शनिबारसम्म पूरापूर ‘हिट’ भयो । भ्युज बढेर युटयुबमा नेपाल ट्रेडिङको पहिलो नम्बरमा उक्लिएपछि निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारीलगायतले फेसबुकमा स्टाटस नै लेखे ।

पहिलो नम्बरमा ‘घामपानी’
भाद्र २, २०७५
भाद्र १, २०७५

पेन ड्राइभ कन्सर्ट !

अधिकांश नेपाली गायकगायिका सांगीतिक प्रस्तुतिका लागि एक्लै स्टेजमा पुग्छन् । तिनका साथमा न वाद्यवादक हुन्छन्, न कुनै वाद्ययन्त्र । हुन्छ त केवल पेन ड्राइभ ! त्यो ड्राइभ प्राविधिकलाई थमाएपछि उनीहरू गाउन तम्तयार हुँदै भन्छन्, ‘ट्रयाक प्लिज ।’

पेन ड्राइभ कन्सर्ट !

हलमा ‘मिस्टर भर्जिन’

यौन मनोविज्ञानमा आधारित फिल्म नेपालमा खासै बनेको पाइँदैन । अझै यस्ता विषयमा खुलेर बहस भएकै पनि पाइँदैन । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘मिस्टर भर्जिन’ ले भने यसै विषयलाई उठान गरेको छ ।

हलमा ‘मिस्टर भर्जिन’