१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

देवी बन्ने धुन

ठूलो श्रद्धाका साथ मानिसहरू उनका पाउ छुँदै भन्ने गर्छन्, ‘देवी मा, मलाई रक्षा गर्नुहोस् ।’ उनी साँच्चिकै देवी भइदिएकी भए, भक्तजनको हरेक मनोकामना पूरा गर्थिन् होला । ‘तर, के गर्नु, मान्छे न परेँ !’अष्टमातृका नाच्ने लेमिना श्रेष्ठले भनिन्, ‘दिन त के सक्नु, उल्टै लाजले भुतुक्कै हुन्छु !’

देवी बन्ने धुन

प्रेमिल इदको त्यो परिकार

अभिनेता नाजिर हुसैन आफ्नो जन्मस्थान बारा पुगे । सुटिङका लागि हैन, चाड मनाउन । उनले दुई वर्षयता परिवारमाझ इद मनाउन पाएका थिएनन् । फिल्म सुटिङ र रंगमञ्चमा व्यस्तता त्यस्तो थियो ।

प्रेमिल इदको त्यो परिकार
भाद्र ६, २०७५

बिकाउ गीतको वर्चस्व

संगीतकार दीपक जंगम अहिलेको सांगीतिक माहोलदेखि खुसी छैनन् । यहाँ बनिरहेका गीत स्तरीय नभएको उनको भनाइ छ । गीतकार श्रवण मुकारुङ पनि नेपाली गीतमा काव्यिक उचाइ घटेको भन्दै खिन्न हुन्छन् । गायिका कुन्ती मोक्तान अहिलेको गायनमा हेलचेक्रयाइँ देख्छिन्, मिहिनेत देख्दिनन् ।

बिकाउ गीतको वर्चस्व
भाद्र ५, २०७५

आठ सहरमा ‘रोज’को कन्सर्ट 

फिल्म ‘रोज’ को प्रोडक्सन युनिटले मुलुकका आठ मुख्य सहरमा कन्सर्ट गर्ने भएको छ । २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मको टिमले पोखरा, नारायणगढ, इटहरी, धरान, दमक, विर्तामोडलगायतका थलोमा प्रमोश्नल कन्सर्ट गर्न लागेको हो ।

आठ सहरमा ‘रोज’को कन्सर्ट 

“फिल्मले दिने चेतना र दृष्टि महत्त्वपूर्ण”

चिनियाँ फिल्म निर्देशक जिया जाङका, ४८ वर्ष, अहिलेको समयका महफ्वपूर्ण फिल्ममेकर मानिन्छन् । बेइजिङ फिल्म एकेडेमीको ‘छैटौं पुस्ता’ का फिल्ममेकर जाङकाका ‘स्टिल लाइफ’, ‘प्लेटफर्म’, ‘टच अफ सिन’, ‘द वल्र्ड’, ‘माउन्टेन मे डिपार्ट’ र ‘एस इज द प्योरेस्ट हाइट’ फिल्म चर्चित छन् ।

“फिल्मले दिने चेतना र दृष्टि महत्त्वपूर्ण”
भाद्र ४, २०७५

पटकथामा खोइ लगानी ?

म केवल लेखक त सजिलै हुनसक्छु तर म लेखक हैन । म पटकथा लेखक हुँ, जुन आधाआधी फिल्ममेकर पनि हो । तर पटकथा लेखन कला हैन, किनभने यसले कलाको रुपमा काम गर्दैन बरु अरुलाई कला कर्मका लागि आमन्त्रण गर्छ ।’

पटकथामा खोइ लगानी ?

अस्ट्रेलियामा ब्लाइन्ड रक्स

जिन्दगीको सपना देख्ने उमेरमै उनले आँखा गुमाइन् । चिकित्सकको गलत सल्लाहले संसार हेर्नबाट वञ्चित भए पनि उनले आफ्नो हौसला भने जारी राखिन् ।

अस्ट्रेलियामा ब्लाइन्ड रक्स
भाद्र ३, २०७५

आफूभन्दा ११ वर्ष कान्छा निकसँग बलिउड अभिनेत्री प्रियंकाको इन्गेजमेन्ट

बलिउड/हलिउड अभिनेत्री प्रियंका चोपडाले इन्गेजमेन्ट गरेकी छन् । आफूभन्दा ११ वर्ष कान्छा अमेरिकी गायक निक जोनससँग चोपडाले शनिबार बिहान इन्गेजमेन्ट गरेकी हुन् ।

आफूभन्दा ११ वर्ष कान्छा निकसँग बलिउड अभिनेत्री प्रियंकाको इन्गेजमेन्ट

पहिलो नम्बरमा ‘घामपानी’

बिहीबार युटयुबमा अपलोड गरिएको फिल्म ‘घामपानी’ शनिबारसम्म पूरापूर ‘हिट’ भयो । भ्युज बढेर युटयुबमा नेपाल ट्रेडिङको पहिलो नम्बरमा उक्लिएपछि निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारीलगायतले फेसबुकमा स्टाटस नै लेखे ।

पहिलो नम्बरमा ‘घामपानी’