समाज निर्माणमा संगीत–साहित्यको भूमिका के हुन्छ ? संगीत र फिल्मले कसरी दिशानिर्देश गर्छन् ? हत्या–हिंसा, बलात्कार जस्ता अपराध बढ्नु वा बौद्धिक पलायनमा रुचि बढ्नुमा कलाको कस्तो प्रभाव हुन्छ ? आइतबार यी प्रश्नको जवाफमा संगीतज्ञ गोपाल योञ्जन जोडिएर आए ।
विश्वकै उत्कृष्ट मानिएको फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ को शनिबार साझ ९ बजे कान्तिपुर एचडी टेलिभिजन र डिस होम रमाइलो एचडीबाट प्रत्यक्ष प्रसारण भएको हो।
विलियम शेक्सपियरले भनेजस्तो ‘नाममा के नै छ र ? गुलाबलाई हामी अरू जे नै नामले पुकारे पनि आखिर त्यसले दिने मीठो बासना नै हो’ भन्ने कुरामा अहिलेको समाज विश्वस्त हुन सक्ला ?
मेलापात जाँदा होस् या कुनै पर्व मनाउँदा, जन्मँदा होस् या मृत्यु हुँदा, तामाङ समुदायमा समयअनुसारका गीत र नाच छन् । समयअनुसार गीत गाउँदै नाच्ने र गीतको बोलअनुसार अभिनय गर्ने परम्परा अझै पनि छ ।
ठूलो श्रद्धाका साथ मानिसहरू उनका पाउ छुँदै भन्ने गर्छन्, ‘देवी मा, मलाई रक्षा गर्नुहोस् ।’ उनी साँच्चिकै देवी भइदिएकी भए, भक्तजनको हरेक मनोकामना पूरा गर्थिन् होला । ‘तर, के गर्नु, मान्छे न परेँ !’अष्टमातृका नाच्ने लेमिना श्रेष्ठले भनिन्, ‘दिन त के सक्नु, उल्टै लाजले भुतुक्कै हुन्छु !’
अभिनेता नाजिर हुसैन आफ्नो जन्मस्थान बारा पुगे । सुटिङका लागि हैन, चाड मनाउन । उनले दुई वर्षयता परिवारमाझ इद मनाउन पाएका थिएनन् । फिल्म सुटिङ र रंगमञ्चमा व्यस्तता त्यस्तो थियो ।
संगीतकार दीपक जंगम अहिलेको सांगीतिक माहोलदेखि खुसी छैनन् । यहाँ बनिरहेका गीत स्तरीय नभएको उनको भनाइ छ । गीतकार श्रवण मुकारुङ पनि नेपाली गीतमा काव्यिक उचाइ घटेको भन्दै खिन्न हुन्छन् । गायिका कुन्ती मोक्तान अहिलेको गायनमा हेलचेक्रयाइँ देख्छिन्, मिहिनेत देख्दिनन् ।
फिल्म ‘रोज’ को प्रोडक्सन युनिटले मुलुकका आठ मुख्य सहरमा कन्सर्ट गर्ने भएको छ । २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मको टिमले पोखरा, नारायणगढ, इटहरी, धरान, दमक, विर्तामोडलगायतका थलोमा प्रमोश्नल कन्सर्ट गर्न लागेको हो ।
चिनियाँ फिल्म निर्देशक जिया जाङका, ४८ वर्ष, अहिलेको समयका महफ्वपूर्ण फिल्ममेकर मानिन्छन् । बेइजिङ फिल्म एकेडेमीको ‘छैटौं पुस्ता’ का फिल्ममेकर जाङकाका ‘स्टिल लाइफ’, ‘प्लेटफर्म’, ‘टच अफ सिन’, ‘द वल्र्ड’, ‘माउन्टेन मे डिपार्ट’ र ‘एस इज द प्योरेस्ट हाइट’ फिल्म चर्चित छन् ।