२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३
मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

उमेरभरि घिन्ताङ घिसी

बाल्यकाल, किशोरावस्था र अहिले बुढयौली आँखाले अनवरत एउटै नाच हरेक वर्ष हेर्दै आएकी ६७ वर्षीया विष्णुमाया श्रेष्ठ सोमबार फरक मुडमा थिइन् । उनले बाल्यकालमा देखेको गाई (ताहा साँ) अचेल झिलिमिली भएछ ।

उमेरभरि घिन्ताङ घिसी
भाद्र ११, २०७५

किरातीको ढ्वाङ्कुमो

किराती युवतीहरू चाम्दो (संगिना) गाउँदै नाचे । युवकले साथ दिए । गोलो घेरामा गाउँदै, थपडी मारेर अघि र पछि सर्दै नाच्नु पर्ने संगिनाको नियमै हो ।

किरातीको ढ्वाङ्कुमो

नेत्रहीनलाई सघाउन नाचगान

बिहानैदेखिको झरी दिउँसो केही रोकिए पनि बुटवलस्थित प्रदर्शनी स्थल हिलाम्मे थियो । तर, यसले दर्शकश्रोताहरूलाई त्यस्तो फरक पारेन ।

नेत्रहीनलाई सघाउन नाचगान

सागरको एकल म्हेन्दोमाया

रसुवा, धादिङ र नुवाकोटको प्रचलित लोकभाका हो– म्हेन्दोमाया । यही भाका टिपेर गायक सागर एस वाइबाले दर्जनभन्दा बढी एल्बम निकालेका छन्, युरोप–अमेरिका घुमेका छन् ।

सागरको एकल म्हेन्दोमाया
भाद्र १०, २०७५

नयाँ पुस्ताले गाए गोपाल योञ्जन

समाज निर्माणमा संगीत–साहित्यको भूमिका के हुन्छ ? संगीत र फिल्मले कसरी दिशानिर्देश गर्छन् ? हत्या–हिंसा, बलात्कार जस्ता अपराध बढ्नु वा बौद्धिक पलायनमा रुचि बढ्नुमा कलाको कस्तो प्रभाव हुन्छ ? आइतबार यी प्रश्नको जवाफमा संगीतज्ञ गोपाल योञ्जन जोडिएर आए ।

नयाँ पुस्ताले गाए गोपाल योञ्जन

फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ शनिबारदेखि 

विश्वकै उत्कृष्ट मानिएको फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ को शनिबार साझ ९ बजे कान्तिपुर एचडी टेलिभिजन र डिस होम रमाइलो एचडीबाट प्रत्यक्ष प्रसारण भएको हो। 

फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ शनिबारदेखि 

‘नेपाली संगीतका जादुगर’

चुपचाप प्रहरीको जागिर खाइरहेका छत्र गुरुङलाई विसं २०२९ तिर गोपाल योञ्जनले गीत गाउन भनेछन् । गुरुङ फुर्किंदै योञ्जनछेउ पुगेको अहिले सम्झन्छन् ।

‘नेपाली संगीतका जादुगर’
भाद्र ९, २०७५

नाममा त्यस्तो के छ ?

विलियम शेक्सपियरले भनेजस्तो ‘नाममा के नै छ र ? गुलाबलाई हामी अरू जे नै नामले पुकारे पनि आखिर त्यसले दिने मीठो बासना नै हो’ भन्ने कुरामा अहिलेको समाज विश्वस्त हुन सक्ला ?

नाममा त्यस्तो के छ ?
भाद्र ८, २०७५

जस्तो क्षण उस्तै नाचगान

मेलापात जाँदा होस् या कुनै पर्व मनाउँदा, जन्मँदा होस् या मृत्यु हुँदा, तामाङ समुदायमा समयअनुसारका गीत र नाच छन् । समयअनुसार गीत गाउँदै नाच्ने र गीतको बोलअनुसार अभिनय गर्ने परम्परा अझै पनि छ ।

जस्तो क्षण उस्तै नाचगान