मनोरञ्जन
भाद्र १२, २०७५

उमेरभरि घिन्ताङ घिसी

बाल्यकाल, किशोरावस्था र अहिले बुढयौली आँखाले अनवरत एउटै नाच हरेक वर्ष हेर्दै आएकी ६७ वर्षीया विष्णुमाया श्रेष्ठ सोमबार फरक मुडमा थिइन् । उनले बाल्यकालमा देखेको गाई (ताहा साँ) अचेल झिलिमिली भएछ ।

भाद्र ११, २०७५

किरातीको ढ्वाङ्कुमो

किराती युवतीहरू चाम्दो (संगिना) गाउँदै नाचे । युवकले साथ दिए । गोलो घेरामा गाउँदै, थपडी मारेर अघि र पछि सर्दै नाच्नु पर्ने संगिनाको नियमै हो ।

नेत्रहीनलाई सघाउन नाचगान

बिहानैदेखिको झरी दिउँसो केही रोकिए पनि बुटवलस्थित प्रदर्शनी स्थल हिलाम्मे थियो । तर, यसले दर्शकश्रोताहरूलाई त्यस्तो फरक पारेन ।

सागरको एकल म्हेन्दोमाया

रसुवा, धादिङ र नुवाकोटको प्रचलित लोकभाका हो– म्हेन्दोमाया । यही भाका टिपेर गायक सागर एस वाइबाले दर्जनभन्दा बढी एल्बम निकालेका छन्, युरोप–अमेरिका घुमेका छन् ।

भाद्र १०, २०७५

नयाँ पुस्ताले गाए गोपाल योञ्जन

समाज निर्माणमा संगीत–साहित्यको भूमिका के हुन्छ ? संगीत र फिल्मले कसरी दिशानिर्देश गर्छन् ? हत्या–हिंसा, बलात्कार जस्ता अपराध बढ्नु वा बौद्धिक पलायनमा रुचि बढ्नुमा कलाको कस्तो प्रभाव हुन्छ ? आइतबार यी प्रश्नको जवाफमा संगीतज्ञ गोपाल योञ्जन जोडिएर आए ।

फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ शनिबारदेखि 

विश्वकै उत्कृष्ट मानिएको फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ को शनिबार साझ ९ बजे कान्तिपुर एचडी टेलिभिजन र डिस होम रमाइलो एचडीबाट प्रत्यक्ष प्रसारण भएको हो। 

‘नेपाली संगीतका जादुगर’

चुपचाप प्रहरीको जागिर खाइरहेका छत्र गुरुङलाई विसं २०२९ तिर गोपाल योञ्जनले गीत गाउन भनेछन् । गुरुङ फुर्किंदै योञ्जनछेउ पुगेको अहिले सम्झन्छन् ।

भाद्र ९, २०७५

नाममा त्यस्तो के छ ?

विलियम शेक्सपियरले भनेजस्तो ‘नाममा के नै छ र ? गुलाबलाई हामी अरू जे नै नामले पुकारे पनि आखिर त्यसले दिने मीठो बासना नै हो’ भन्ने कुरामा अहिलेको समाज विश्वस्त हुन सक्ला ?

भाद्र ८, २०७५

जस्तो क्षण उस्तै नाचगान

मेलापात जाँदा होस् या कुनै पर्व मनाउँदा, जन्मँदा होस् या मृत्यु हुँदा, तामाङ समुदायमा समयअनुसारका गीत र नाच छन् । समयअनुसार गीत गाउँदै नाच्ने र गीतको बोलअनुसार अभिनय गर्ने परम्परा अझै पनि छ ।