१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७
मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

लन्डनपछि स्वयम्भूतर्फ नेपथ्य

बेलायतस्थित ओटु ब्रिक्सटनमा शनिबार सांगीतिक कार्यक्रम गरेको नेपथ्यले अबको कन्सर्ट असोजमा नै काठमाडौंकै स्वयम्भूमा गर्ने जनाएको छ ।

लन्डनपछि स्वयम्भूतर्फ नेपथ्य

‘कथा काठमाडौं’ को ट्रेलर

असोज १२ मा रिलिज हुन लागेको फिल्म ‘कथा काठमाडौं’ को आइतबार ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि फिल्मकै एक गीत ‘रातका कुरा...’ रिलिज गर्दा मिश्रित प्रतिक्रिया आएका थिए ।

‘कथा काठमाडौं’ को ट्रेलर
भाद्र १७, २०७५
भाद्र १५, २०७५

प्याराडाइज खोज्दै नेपाल

कुनै गह्रौं सामान उचाल्दा वा त्यसलाई धकेल्दा हामी के भन्छौं ? होस्टे, हैंसे । तर, विसं २०१३ मा खिचिएको भिडियोमा गाडी र मोटरसाइकल बोक्दै गरेका भरियाहरू यसरी बोल्दैनन् ।

प्याराडाइज खोज्दै नेपाल

‘तिमी र म’ बन्ने

डेब्यु फिल्म ‘लम्फू’ ले अपेक्षित सफलता नपाए पनि यसका मुख्य अभिनेता कविर खड्काले दोस्रो फिल्म पाएका छन् । बुधबार निर्माण घोषणा गरिएको ‘तिमी र म’ मा कविर मुख्य भूमिकामा रहनेछन् ।

‘तिमी र म’ बन्ने
भाद्र १४, २०७५

काठमाडौंमा ‘सेमरिन मुला माया’ 

तराईबाट प्रदर्शन यात्रा थालेको तामाङ कथानक फिल्म ‘सेमरिन मुला माया’ (मनकै छ माया) आउँदो शनिबार राजधानीमा प्रिमियर शो हुँदैछ ।

काठमाडौंमा ‘सेमरिन मुला माया’ 

हास्यव्यंग्यकै गाईजात्रा !

गाईजात्रा । हास्यव्यंग्य कलाकारहरूका लागि दसैं बराबर । तर, यो महान् चाड सबै हास्य कलाकारले यस पालि मनाउन पाएनन् । भन्छन्— सधैँ महोत्सव गर्दै आएको ठाउँ पाइएन, अर्को खोज्नलाई समय घर्किसकेको थियो । यसलाई उनीहरूले गाईजात्राकै गाईजात्रा भएको रूपमा लिएका छन् ।

हास्यव्यंग्यकै गाईजात्रा !

चुनौतीपूर्ण कथा, दर्शकले रुचाउने आशा

सुरुवाती नाम ‘रोजी’ फेरेर ‘रोज’ बनेको र भदौ २२ मा रिलिज हुन लागेको फिल्मले सुटिङ अवधिदेखि नै झमेला बेहोर्नुपर्‍यो । प्रेमिका हत्याका आरोपी प्रेमीको सत्यकथा भनिएकोले र नामका कारण पनि यस्तै प्रकृतिको रोजी महर्जन हत्याकाण्ड र उनका परिवार यसबारे सचेत भए ।

चुनौतीपूर्ण कथा, दर्शकले रुचाउने आशा

उठ्दै छ थारू फिल्म

थारू भाषाको फिल्म ‘भुरभुरा रहर’ दसैंमा प्रदर्शन हुने तरखरमा छ । मूलधारको नेपाली फिल्ममा जत्तिकै लगानी रहेको भनिएको फिल्मको सुटिङमा अत्याधुनिक क्यामेरा र ड्रोनसमेत प्रयोग गरियो । मुख्य कलाकारहरू इन्द्र चौधरी र नायिका भीष्माकुमारी चौधरीले राम्रै पारिश्रमिक लिए ।

उठ्दै छ थारू फिल्म

तराईबाट तामाङ फिल्म

पछिल्लो समय तामाङ भाषाको फिल्म निर्माण र प्रदर्शनको क्रम बढदो छ । केही अघि मात्रै भक्तपुरको बाराही हलमा अजय स्याङतानको ‘आप्लेङला नाम्सा’ (मितबाको गाउँ) देखाइएको थियो ।

तराईबाट तामाङ फिल्म