मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

दोहोरीमा फर्किंदै राजु

एकताका नेपाली लोकसंगीतमा गायक राजु परियारको एकछत्रजस्तै थियो । दिनमा पाँच वटासम्म गीत रेकर्ड गर्थे भने मेला र महोत्सवमा उत्तिकै माग थियो । तर जसरी चम्किएका थिए, उसै गरी एकाएक गुमनाम बने ।

दोहोरीमा फर्किंदै राजु

रंगमञ्चमा ‘बस स्टप’

काठमाडौंबाट पूर्वतर्फ हुइँकिएको बसलाई कृष्णभीरको पहिरोले रोक्छ । पहिरो हटाउन लामै समय लाग्ने बुझिन्छ । रातको समय छ । त्यही भएर यात्रुहरू थकाइ मार्न नजिकैको होटलमा पस्छन् ।

रंगमञ्चमा ‘बस स्टप’
भाद्र २१, २०७५

फयुजन पेकिङ ओपेरा

दुवै हातमा बीस मिटर लामो रेसमको सल फर्फराउँदै नाच्दा उनी परीकथाकी राजकुमारीझैं लाग्थिन् । नीलो–सेतो चिनियाँ जामामा सजिएर उनले ‘डिप नाइट’ शीर्षकमा लोक नृत्य देखाइन् ।

फयुजन पेकिङ ओपेरा
भाद्र २०, २०७५

‘द म्यान फ्रम काठमान्डू’ को ट्रेलर

फिल्म ‘द म्यान फ्रम काठमान्डू’ को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमै बनेको उक्त अंग्रेजी फिल्मको छायांकन लस एन्जल्ससहित काठमाडौंमा गरिएको थियो ।

‘द म्यान फ्रम काठमान्डू’ को ट्रेलर
भाद्र १९, २०७५

अनमोल–साम्राज्ञी लोकप्रिय, फिल्ममा छक्का पन्जा २

अमेरिकाको सिकागोमा नेपाल चलचित्र संघद्वारा आयोजित नेम्पा पपुलर फिल्म अवार्डमा अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहले लोकप्रिय अभिनेता–अभिनेत्रीको अवार्ड जितेका छन् ।

अनमोल–साम्राज्ञी लोकप्रिय, फिल्ममा छक्का पन्जा २

पदमको ‘सोर्‍ह शृंगार’

संखुवासभाबाट गायक/संगीतकार बन्ने सपना बोकेर काठमाडौं आएका थिए, पदम मगर । एक दशकदेखि संगीत क्षेत्रमा लागिपरेका उनी नयाँ गीत ‘सोर्‍ह शृंगार...’ सहित आएका छन् ।

पदमको ‘सोर्‍ह शृंगार’
भाद्र १८, २०७५

लन्डनपछि स्वयम्भूतर्फ नेपथ्य

बेलायतस्थित ओटु ब्रिक्सटनमा शनिबार सांगीतिक कार्यक्रम गरेको नेपथ्यले अबको कन्सर्ट असोजमा नै काठमाडौंकै स्वयम्भूमा गर्ने जनाएको छ ।

लन्डनपछि स्वयम्भूतर्फ नेपथ्य

‘कथा काठमाडौं’ को ट्रेलर

असोज १२ मा रिलिज हुन लागेको फिल्म ‘कथा काठमाडौं’ को आइतबार ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि फिल्मकै एक गीत ‘रातका कुरा...’ रिलिज गर्दा मिश्रित प्रतिक्रिया आएका थिए ।

‘कथा काठमाडौं’ को ट्रेलर