१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८
मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

भारतीय अभिनेता सिन्हा शाश्वतधाम आउँदै 

भारतीय चर्चित अभिनेता शत्रुघन सिन्हा दुम्कौलीमा रहेको शास्वतधाममा मंगलबार पूजाआजाका लागि आउने भएका छन् । ७२ वर्षीय सिन्हालाई शाश्वतधाममा पूजाआजाका लागि विशेष व्यवस्था मिलाइएको छ । 

भारतीय अभिनेता सिन्हा शाश्वतधाम आउँदै 

महिला हिंसामाथि ‘कथा काठमाडौं’

सपना साकार गर्ने नाममा आफैंलाई समाप्त गर्नेहरूको कथा समेटेर ‘कथा काठमाडौं’ बनाएको सञ्चारकर्मी एवं फिल्म निर्देशक संगीता श्रेष्ठले बताएकी छन् । शीर्षक ‘कथा काठमाडौं’ भए पनि फिल्ममा काठमाडौं बाहिरका युवायुवतीको कथालाई प्रस्तुत गरेको बताइन् ।

महिला हिंसामाथि ‘कथा काठमाडौं’

गोविन्दा नेपाल आउँदै

वरिष्ठ फिल्मकर्मी किशोर राना र बलिउड अभिनेता गोविन्दा पुरानै साथी हुन् । १५ वर्ष मुम्बईमा बिताएका किशोरले हिन्दी फिल्मसँगै भोजपुरी फिल्ममा समेत काम गरे ।

गोविन्दा नेपाल आउँदै

भिडियोमा लाउरे र विपुल

टुबोर्ग ओपनको हालै सार्वजनिक म्युजिक भिडियोमा विश्वस्तरीय गायकहरू डिप्लो र मोसँगै नेपाली गायकहरू विपुल क्षत्री र र्‍यापर लाउरेले सहकार्य गरेका छन् ।

भिडियोमा लाउरे र विपुल

तीज गीतमा स्याङजाली

तीजको भाकामा महिलाका स्वर मात्रै छैनन्, पुरुषले पनि बराबरी गाएका छन् । यसपटक बजारमा आएका अधिकांश तीज गीतमा स्याङ्जाली मूलका कलाकारको वर्चश्व देखिएको छ ।

तीज गीतमा स्याङजाली

भीषणको ‘खोर्सानी डल्ले’

गायक/संगीतकार भीषण मुकारुङ नयाँ गीतसहित आएका छन् । पूर्वेली भाकाको त्यो गीत ‘खोर्सानी डल्ले’ को म्युजिक भिडियो पनि बनेको छ । उक्त भीषण आफैँले लेखेका र संगीतबद्ध गरेका हुन् । संगीत संयोजन राजु कार्कीले गरेका हुन् ।

भीषणको ‘खोर्सानी डल्ले’
भाद्र २४, २०७५

ज्योतिषीसँगको फरक प्रेम

एउटा ज्योतिषी जो देशमै पनि नामी छ । कुनै अन्तर्राष्ट्रिय अवार्ड थाप्ने क्रममा विदेश गएपछि सोही देशमा एमबीबीएस पढदै गरेकी युवतीसँग भेट हुन्छ । भेट छोटो भए पनि माया गाढा बस्छ । तर ज्योतिषी देश फर्किनुपर्छ, युवतीले परीक्षाको तयारी गर्नुपर्ने कारण केही महिना दुईबीच भेट हुँदैन ।

ज्योतिषीसँगको फरक प्रेम
भाद्र २२, २०७५

दोहोरीमा फर्किंदै राजु

एकताका नेपाली लोकसंगीतमा गायक राजु परियारको एकछत्रजस्तै थियो । दिनमा पाँच वटासम्म गीत रेकर्ड गर्थे भने मेला र महोत्सवमा उत्तिकै माग थियो । तर जसरी चम्किएका थिए, उसै गरी एकाएक गुमनाम बने ।

दोहोरीमा फर्किंदै राजु

रंगमञ्चमा ‘बस स्टप’

काठमाडौंबाट पूर्वतर्फ हुइँकिएको बसलाई कृष्णभीरको पहिरोले रोक्छ । पहिरो हटाउन लामै समय लाग्ने बुझिन्छ । रातको समय छ । त्यही भएर यात्रुहरू थकाइ मार्न नजिकैको होटलमा पस्छन् ।

रंगमञ्चमा ‘बस स्टप’