कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रियंकाको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ — अभिनेत्री प्रियंका कार्कीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  फिल्मसँगै म्युजिक भिडियोमा उत्तिकै सक्रिय कार्कीको ‘कोहीले भन्छन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । 

प्रियंकाको नयाँ म्युजिक भिडियो सार्वजनिक

मेलिना राईलको उक्त गीतमा श्रमिक बरालको शब्द र बसन्त सापकोटाले संगीत भरेका छन् ।


लुम्बिनीमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका छन् ।


नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र उदयराज पौडेलले एरेन्ज गरेका छन् ।








प्रकाशित : भाद्र २७, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?