२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

सुशिल पौडेल

काठमाडौँ — बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । एलजी फिल्म अवार्डका लागि उनी शनिबार काठमाडौं अोर्लिएका हुन् । 

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

छोरी टिनाका साथ नेपाल आएका उनले भने, '२/३ पटक फिल्म सुटिंगको लागि आएपनि मलाई आज पहिलो पटक आएको जस्तो अनुभव भईरहेको छ। किनकी म यहाँको फिल्म अवार्डमा सहभागी हुदैछु। नत्र पशुपति दर्शनका लागी आउने गर्छु।'


काठमाडौं बसाइका क्रममा उनी होटल याक एण्ड यतिमा बस्नेछन् । शनिबार उनी चन्द्रागिरी हिल्स र आइतबार राष्ट्रिय सभा गृहमा सिनेमा सर्कल नेपाालले आयोजना गर्ने अवार्डमा सहभागी हुनेछन् ।


जेठो छोराको स्वास्थ्य अचानक खराब भएर उनकी पत्नि आउन सकिनन्।


तस्बिरहरुः कविन अधिकारी/कान्तिपुर

प्रकाशित : भाद्र ३०, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?