कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गायिका योजना पुरीको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ — गायिका योजना पुरी नयाँ सांगितिक कोसेली लिएर स्रोतामाझ आएकी छन् । उनको 'औंठी खसेछ' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका योजना पुरीको नयाँ म्युजिक भिडियो सार्वजनिक

फर्फिङमा खिचिएको उक्त भिडियो दिपक आचार्यले निर्देशन गरेका हुन्। विशाल राईको शब्द/संगीत रहेको गीतलाई उदय राज पौडेलले अरेन्ज गरेका छन् ।


धुर्मससुन्तली च्यानलबाट अपलोड गरिएको उक्त म्युजिक भिडियोमा पुरानो पुर्वेली लोकभाका गीतलाई योजनाले नयाँपनमा गाएकी छन् ।


एक दशकदेखि नेपाली सांगितिक क्षेत्रमा सक्रिय पुरीले करिब चार दर्जनभन्दा बढी गीतमा आवाज दिईसकेकी पुरी सञ्चारकर्मी पनि हुन् ।


प्रकाशित : मंसिर २, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?