कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मिस युनिभर्स बनिन् फिलिपिन्सकी क्याट्रिओना

काठमाडौँ — मिस युनिभर्सको ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । थाइलेन्डमा सोमबार सम्पन्न प्रतिगोगितामा ९३ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै २४ वर्षिया ग्रे मिस यूनिर्भस-२०१८ को विजेता बनेकी हुन् ।

मिस युनिभर्स बनिन् फिलिपिन्सकी क्याट्रिओना

उपाधि जितेपछि ग्रेले भनिन्,'मेरो अहिलेसम्मकै उत्कृष्ट क्रिसमस उपहार आफ्नो देशका लागि दिन पाउँदा ज्यादै खुसी छु । '


थाइलेन्डकी सोफिदा कान्चानारिन भने उत्कृष्ट १० सम्म मात्र पुगिन् ।

प्रकाशित : पुस २, २०७५ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?