२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

कपिल सोमा फर्कंदै सुनील

काठमाडौँ — भारतीय कमेडी सोका दुई लोकप्रिय कमेडियन कपिल शर्मा र सुनील ग्रोबर फेरि एकसाथ ‘द कपिल शर्मा सो’मा देखिने भएका छ ।  

कपिल सोमा फर्कंदै सुनील

सोमा सुनील डाक्टर मसुर गुलाटी र गुत्थीको भूमिकामा छाएका थिए । पछि दुईबीच झगडा भएपछि सुनील सो छोडेर गए । झगडा भएको दुई वर्षपछि पुनः मिलाउने कसरत भने नायक सलमान खानले गरेका थिए ।


तत्कालका लागि भने सुनील कपिलको सोमा कलाकार भएर नभई अतिथि भएर आउने सम्भावना देखिएको हो । झगडापछि कपिलले धेरै पटक सार्वजनिक रूपमै माफी मागेका छन् । एक अन्तरवार्तामा सुनील तिहारको बेलापारेर सोमा फर्किने दाबी गरेका छन् ।

प्रकाशित : वैशाख १३, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?