अनि सभासदका मिले गाला (फोटो फिचर)

काठमाडौं — संविधानसभाबाट बुधबार राति नेपालको संविधान पारित भएको छ । ६५ वर्षको नेपाली चाहना बल्लबल्ल पूरा भएको छ । अब संविधान घोषणा र लागू हुनेबाहेक सबै काम पूरा भएको छ । बुधबार संविधान पारित हुने दिन सभासदहरु संविधानसभामै खुसीले रमिरहेका थिए ।

अनि सभासदका मिले गाला (फोटो फिचर)


हेरौं किरण पाण्डेले खिचेका फोटोहरु

प्रकाशित : भाद्र ३०, २०७२ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?