फिचर

Feature

नेपालका ती ‘मार्क्स’

नेपालमा कम्युनिस्ट विचारको बीजारोपण राणाकालमा नै भएको हो । जब १९९७ मा चार आन्दोलनकारीलाई मृत्युदण्डको फैसला सुनाइयो, परिवारका सदस्यलाई अन्तिमपटक भेटघाटको अवसर दिइँदै गर्दा तिनैमध्येका गंगालाल श्रेष्ठले आफ्ना भाइ पुष्पलाललाई भनेका थिए, ‘माइला मैले उठाएको झन्डा तिमीले अगाडि बढाउनू है ।’ त्यही प्रेरणाले पुष्पलाल कम्युनिस्ट पार्टी गठनमा लागे ।

 नेपालका ती ‘मार्क्स’

मूल्य–मान्यताका प्रतीक : रामनारायण मिश्र

रामनारायण मिश्रलाई आस्थाको प्रतीक मान्नेहरूको ठूलो जमात छ । उनको जीवनकहानी, उनका विचार, उनका जीवनमूल्यलाई हेरेका, बुझेका र सुनेकाहरूमा उनीप्रति दह्रिलो आस्था विकसित हुन्छ र आन्तरिक ऊर्जा प्राप्त हुन्छ ।

मूल्य–मान्यताका प्रतीक : रामनारायण मिश्र

गणतन्त्र, गिरिजाप्रसाद र प्रचण्ड

नेपाल गणतन्त्र भएको एक दशक पार हुँदै छ । मलाई अहिले पनि त्यो दृश्य झलझली याद हुन्छ— २०६५ जेठ १५ गते रातको १० बजिसकेको थियो, संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि नेपाल विधिवत् गणतन्त्रमा प्रवेश गर्‍यो ।

गणतन्त्र, गिरिजाप्रसाद र प्रचण्ड

इतिहासका विपरीत धार : महेशचन्द्र रेग्मी

इतिहासका पुराना भाष्यमाथि प्रश्न उठेपछि हिजोआज चलेको एउटा रैथाने प्रतिप्रश्न छ— पुराना चिहान खोतलेर के पाइन्छ ? यो प्रतिप्रश्नले पुराना कागजपत्रको धूलोमा पुरिंदै नेपालको आर्थिक इतिहास उत्खनन् गरिरहेका महेशचन्द्र रेग्मीको घुर्मैलो आकृति सम्झाउँछ ।

इतिहासका विपरीत धार : महेशचन्द्र रेग्मी

कूटनीतिका मियो

भनिन्छ, ‘पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे, भानुभक्त आचार्यले नेपाली भाषाको स्तरीकरण गरे, यदुनाथ खनालले नेपालको परराष्ट्र नीतिको बौद्धिकीकरण गरे ।’ मलाई यो भनाइ ठीक लाग्छ । यीमध्येका यदुनाथ खनालसित मेरो लामो सम्पर्क रह्यो ।

 कूटनीतिका मियो

इतिहासका ‘स्कुल’ : नयराज पन्त

नेपालको इतिहास लेखनको क्षेत्रलाई धेरै अगाडि बढाउने व्यक्तिको नाम हो— नयराज पन्त । नयराज गुरु नभएका भए नेपाली इतिहास लेखनको अवस्था के हुन्थ्यो, यसै भन्न सकिन्न । उनी नभएका भए सायदै अरू कुनै व्यक्तिले इतिहासका तथ्यहरू खोजी त्रुटि सच्चाउने थिए ।

इतिहासका ‘स्कुल’ : नयराज पन्त

सच्चा समाजवादी

बर्दियाको गुलरिया नगरपालिकाको बीच चौराहमा एउटा सालिक छ । अर्धकदको सालिकको इतिहासबारे धेरै बेखबर छन् । त्यसको कथा खोतल्दै जाने हो भने त्यो प्रजातान्त्रिक आन्दोलनको सुरुआती चरणसम्म तन्किँदै जान्छ, राणा शासनसम्म ।

सच्चा समाजवादी
आश्विन ११, २०७४

उद्योगका पायोनियर

बिक्रम संवत् १९९१ मा तत्कालीन श्री ३ जुद्धशमशेरको टोली नेपालको पूर्वी क्षेत्रको भ्रमण (दौडाहा) थियो । उनी हालको सुनसरीमा एक क्याम्पमा बसेका थिए । त्यहाँ एक दिन उनलाई विभिन्न आकर्षक सामग्रीसँगै फलफूल, काजु–किसमिस, कागजी बदाम, खजुर आदिसहितको उपहार–भेट प्राप्त भयो ।

 उद्योगका पायोनियर
आश्विन १०, २०७४

आधुनिक युगका कर्ण

हाम्रो देशमा अचेल कुनै पनि सामाजिक कार्यका लागि दातृ निकायको मुख ताक्नैपर्ने प्रचलन बस्दै गएको छ । काम सानो होस् कि ठूलो, त्यसका लागि स्थानीय स्तरमै सम्पूर्ण आर्थिक सहयोग जुट्न असम्भवप्राय: हुँदै गएको छ ।

आधुनिक युगका कर्ण
आश्विन ९, २०७४

अनुगमन गर्दा मन्त्रीको गाडी तोडफोड

टीकापुरको बजार अनुगमनको क्रममा शनिबार आपूर्ति राज्यमन्त्रीको गाडी तोडफोड भएको छ । पसल सिल गर्ने क्रममा भएको विवादमा स्थानीय व्यापारीले राज्यमन्त्री कर्णबहादुर विक चढेको गाडीमा क्षति पुर्‍याएका हुन् ।