२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
फिचर

Feature

टिप्पणी : कार्यकारी राष्ट्रपति: प्रचण्डको मनको बोली

आझेलमा परिसकेको कार्यकारी राष्ट्रपतिको मुद्दालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहालले फेरि ब्युँताएका छन् । गत शनिबार पोखरा पत्रकारहरु माझ उनले आफू कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताए ।

टिप्पणी : कार्यकारी राष्ट्रपति: प्रचण्डको मनको बोली
जेष्ठ २६, २०७५

सडकका चाैपायालाई टल्किने माला

होटल म्यानेजमेन्टमा स्तानक दोस्रो वर्षमा अध्ययनरत बिराट लिम्बू शनिबार स्वयम्भूतिरको रिङरोडमा थिए । उनी सडकमा भेटिएका गाई–बाच्छालाई ट्राफिकको ज्याकेटझैं टल्किने रिबन बाँध्न व्यस्त देखिन्थे । उनकै कलेजकी निलिमा गुरुङ बाछालाई बन्दाकोभी ख्वाउँदै थिइन् । एक पैदलयात्रीले छक्क पर्दै सोधे, ‘यो गरेको तिमीहरूले ?’

सडकका चाैपायालाई टल्किने माला
जेष्ठ २२, २०७५

धरौटीमा छुटेका एसएसपी खत्री फेरि सुन तस्करीको आरोपमा पक्राउ : छुटे कि छुटाइयो ?

जिल्ला अदालत काठमाडौंले पर्याप्त प्रमाण, आधार र विषयवस्तु केलाउन नसक्दा सुन तस्करीमा जोडिएका एसएसपी श्याम खत्री धरौटीमा छुटी फेरि पुरानै धन्दामा संलग्न भएको खुलेको छ ।

धरौटीमा छुटेका एसएसपी खत्री फेरि सुन तस्करीको आरोपमा पक्राउ : छुटे कि छुटाइयो ?
जेष्ठ १९, २०७५

कान्छा अभियन्ता

आमाबाबु अहिले पनि भारतका गल्लीमा चौकीदारी गर्छन् । उनी आफू भने कहिले दालचामल बोकेर हुम्लाका गाउँबस्ती पुग्छन् । कहिले ‘क्लिन काष्ठमण्डप’ अभियानको नेतृत्व गरेर मन्त्री लालबाबु पण्डितको हातमा झाडु थमाउँदै फोहर सफा गर्न राजधानीका सडकमा उत्रन्छन् ।

कान्छा अभियन्ता
जेष्ठ १७, २०७५

'नेपाली झण्डा' बोकेर दौडने निमेषको चाहना 

संखुवासभाको मादी मुलखर्कमा जन्मेका २९ बर्षीय निमेश गुरुङ सिंगापुर पुलिसफोर्सका सदस्य हुन् । तर, यतिमा मात्र उनको परिचय सकिंदैन । उनी सिंगापुरमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमै चिनिएका धावक पनि हुन् । तर, नेपालमा भने उनको खासै परिचय छैन ।

'नेपाली झण्डा' बोकेर दौडने निमेषको चाहना 
जेष्ठ १२, २०७५

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

२०७४ चैत पहिलो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएलगत्तै गोकर्ण विष्टले वैदेशिक रोजगार क्षेत्रमा सुधारका केही योजना सार्वजनिक गरे । ‘वैदेशिक रोजगारीका क्रममा पीडित भएकाहरूको उजुरीमाथि दैनिक सुनवाइको व्यवस्था गरी प्रभावकारी न्याय दिने’ उनको प्राथमिक कार्यसूचीमा थियो । एक टेलिभिजन अन्तर्वार्तामा मन्त्री विष्टले ‘यस क्षेत्रमा गर्नुपर्ने सुधारमा आफू पछि नहट्ने’ दाबी पनि गरे ।

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी
जेष्ठ ६, २०७५

धार्मिक सहिष्णुताको नमुना गाउँ ‘रुम्जाटार’

‘रुम्जाटारको कोदाको पिठो निर्गुनको दाउन, धर्म र कर्म गुरुङले लगे छक् परे बाहुन् ।’  झण्डै एक सय ५० वर्ष पहिले महान सन्त योगी ज्ञानदिलदासले भनेको यो भनाई अझै चर्चित छ ।

धार्मिक सहिष्णुताको नमुना गाउँ ‘रुम्जाटार’
जेष्ठ ४, २०७५

हलो अनुभव

हलो शास्त्र पढेर बनाउने होइन, गरेर देखाउने कला हो । झण्डै तीस वर्षपछि मैले हलो ताछ्न पुगें, गाउँघरमा । गए चैतको अन्तिम साता एक बिहानै अकस्मात झरी पर्‍यो ।

हलो अनुभव
जेष्ठ २, २०७५

विश्वकिर्तिमानी आरोही कामिरिता को हुन् ?

एभरेष्टभन्दा अघि ‘पन्ध्रौं–चुली’ नाम भएको विश्वकै अग्लो हिम चुचुरो सगरमाथामा सबैभन्दा धेरैपटक पाइला राख्ने आरोही कामिरिता शेर्पा बुधबार संसारभरका मिडिया न्यूजमेकर भइरहेका छन् ।  

विश्वकिर्तिमानी आरोही कामिरिता को हुन् ?

मुक्तिनाथमा पर्यटकको चाप

मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् भने नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

मुक्तिनाथमा पर्यटकको चाप