२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६
फिचर

Feature

'बिचौलिया'मार्फत कल बाइपास

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रुपन्देहीका रामप्रसाद न्यौपानेलाई साउन ११ मा पक्राउ गर्‍यो । ब्युरोले अवैध कल बाइपास वा भिओआइपी विरुद्धको अभियान ‘अपरेसन भोइस फक्स’ अन्तर्गत उनलाई पक्राउ गरेको थियो ।

'बिचौलिया'मार्फत कल बाइपास
श्रावण १६, २०७५

शान्ति सेनामा बढ्दो प्रतिस्पर्धा, बलियो कुटनीतिक पहलको अभाव

सरकारको कूटनीतिक पहलकदमीमा चुस्तता नआएमा राष्ट्रसंघीय शान्ति सेनामा नेपालले पाउँदै आएको स्थान अन्य दक्षिण एसियाली, अफ्रिकी र केही युरोपेली मुलुकले लिने देखिएको छ ।

शान्ति सेनामा बढ्दो प्रतिस्पर्धा, बलियो कुटनीतिक पहलको अभाव
श्रावण १५, २०७५

दिल्ली पुगेर टुटेको एउटा सपना

पुर्ख्यौली घर उदयपुर र हाल लहान बस्दै आएकी रिता (नाम परिवर्तन) गत शनिबार नयाँदिल्लीको हवाईअड्डा ओर्लिइन् । दिल्ली पुग्नुअघिसम्म कुवेतसम्मको बन्दोबस्ती गर्ने ‘एजेन्ट’ सम्पर्कमै थिए । छिनछिनमा फोन गर्थे ।

दिल्ली पुगेर टुटेको एउटा सपना
श्रावण १४, २०७५

सम्झनामा 'हलो क्रान्ति': पण्डितहरूले अनौ समाएको त्यो दिन...

राणाकालमा खेतीपातीका लागि दलित समुदायलाई हलो जोत्ने काम लगाइन्थ्यो । उनीहरू ब्राहमणको घरमा हली बस्थे । लमजुङको दुराडाँडामा केही यस्ता व्यक्ति निस्किए, जसले ‘हलो जोतेर परिवर्तनको सन्देश दिनुपर्छ’ भन्ने सल्लाह गरे । 

सम्झनामा 'हलो क्रान्ति': पण्डितहरूले अनौ समाएको त्यो दिन...

सिमसारको सहर [फोटो फिचरसहित]

एक वर्षयता मोरङको उर्लाबारी मुलुकमा विभिन्न कारणले चर्चामा रहदै आएको छ । मिस नेपाल २०१७ की विजेता निकिता चाण्डक र नेपाल आइडलका रनर अप निशान भट्टराईको गृह नगरका कारण उर्लाबारीमा चिनियो । त्यसको केही महिना नबित्दै चर्चित ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरण उर्लाबारीसँगै जोडियो । 

सिमसारको सहर [फोटो फिचरसहित]
श्रावण १३, २०७५

कटुवाल चुनिए तन्नेरी

नासों गाउँपालिका–८, ताचैमा बूढापाकाले धान्दै आएको कटुवाल लाउने कामको जिम्मा यसपालि युवाले पाएका छन् । बूढापाकाले छिटो खबर पुर्‍याउन नसक्ने, रातबिरात काम गर्न गाह्रो पर्ने र घरघरै डुल्न अप्ठ्यारो भएपछि पहिलोपल्ट युवालाई जिम्मा दिइएको हो ।

कटुवाल चुनिए तन्नेरी
श्रावण १२, २०७५

फूलबारीमा बारी बाँझै

चालिस वर्षअघि पोखराको भगवतीटारबाट कैलालीको फूलबारी बसाइँ सरेका ८६ वर्षीय वसन्त रानाभाटको परिवार फेरि पुख्र्याैली थलोमै फर्किने योजना बुनिरहेको छ । रानाभाट परिवार कुनै दु:ख र पीडाले यसो गरिरहेको होइन, आफ्नै समुदायको सामीप्यता खोज्दै पुन: पुरानै थातथलोमा फर्किन चाहेको हो ।

फूलबारीमा बारी बाँझै
श्रावण ११, २०७५

इजरायलबाट फर्केका ३३ प्रतिशत व्यावसायिक खेतीमा 

मुलुकभरबाट पाँच वर्षको अवधिमा साना किसान परिवारका २ हजार १ सय ५५ युवायुवतीले इजरायलमा आधुनिक कृषि प्रविधिको ज्ञान हाँसिल गरी स्वदेश फर्केका छन् । ती मध्ये ३३ प्रतिशत व्यावसायिक खेती गरिरहेको इजरायलको एउटा अध्ययनले देखाएको छ । 

इजरायलबाट फर्केका ३३ प्रतिशत व्यावसायिक खेतीमा 
श्रावण ९, २०७५

कहाँ होलान् मकवानपुरका साढे तीन सय महिला र बालबालिका

मकवानपुरको सुदुरपुर्वमा पर्ने बागमती गाउँपालिकास्थित राईगाउ—१ की विवाहित २५ वर्षीया सरस्वती राई र २३ वर्षीया जमुना थिङ घरवाट हेटौडा घुम्न आएको एक महिना भइसक्यो, अहिलेसम्म उनीहरु घर फर्केका छैनन् ।

कहाँ होलान् मकवानपुरका साढे तीन सय महिला र बालबालिका
श्रावण ८, २०७५

ब्युझिँदै रञ्जना

नेपालले मौलिक भनेर गर्व गर्न लायकमा पर्छ, रञ्जना लिपि । यही लिपिमा नेपालको प्राचीन इतिहास, धर्म, संस्कृति, कला लेखिएका छन् । केही समय यसको महत्त्व ओझेलमा परे पनि अहिले यसलाई लिएर पुनर्जागरण सुरु भएको छ ।

ब्युझिँदै रञ्जना