फिचर

Feature

‘ज्यानमारा’ सडक !

गत असारमा फेदाप गाउँपालिकाको सम्दु गाउँका ५२ वर्षीय नगेन्द्र चोङबाङलाई हृदयाघात भयो । उपचारका लागि धरान लैजाँदै गर्दा उनी सवार गाडी हिलोमा भासियो । निस्कन नसकेपछि उनको गाडीमै मृत्यु भयो ।

‘ज्यानमारा’ सडक !
श्रावण २५, २०७५

आकाशे पानीबाट सिमसार

भूमिगत पानीका मुहान दिनप्रतिदिन सुक्दै गएका छन् । ससाना खहरे खोलामा पनि पानीको बहाव घट्दो छ । सामुदायिक वनहरूमा भएका स्रोत सुकेपछि जंगली जनावर पानी पिउन घण्टौं हिँडेर खोलानाला खोज्दै भौंतारिनुपर्छ ।

आकाशे पानीबाट सिमसार
श्रावण २३, २०७५

'बिचौलिया'मार्फत कल बाइपास

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रुपन्देहीका रामप्रसाद न्यौपानेलाई साउन ११ मा पक्राउ गर्‍यो । ब्युरोले अवैध कल बाइपास वा भिओआइपी विरुद्धको अभियान ‘अपरेसन भोइस फक्स’ अन्तर्गत उनलाई पक्राउ गरेको थियो ।

'बिचौलिया'मार्फत कल बाइपास
श्रावण १६, २०७५

शान्ति सेनामा बढ्दो प्रतिस्पर्धा, बलियो कुटनीतिक पहलको अभाव

सरकारको कूटनीतिक पहलकदमीमा चुस्तता नआएमा राष्ट्रसंघीय शान्ति सेनामा नेपालले पाउँदै आएको स्थान अन्य दक्षिण एसियाली, अफ्रिकी र केही युरोपेली मुलुकले लिने देखिएको छ ।

शान्ति सेनामा बढ्दो प्रतिस्पर्धा, बलियो कुटनीतिक पहलको अभाव
श्रावण १५, २०७५

दिल्ली पुगेर टुटेको एउटा सपना

पुर्ख्यौली घर उदयपुर र हाल लहान बस्दै आएकी रिता (नाम परिवर्तन) गत शनिबार नयाँदिल्लीको हवाईअड्डा ओर्लिइन् । दिल्ली पुग्नुअघिसम्म कुवेतसम्मको बन्दोबस्ती गर्ने ‘एजेन्ट’ सम्पर्कमै थिए । छिनछिनमा फोन गर्थे ।

दिल्ली पुगेर टुटेको एउटा सपना
श्रावण १४, २०७५

सम्झनामा 'हलो क्रान्ति': पण्डितहरूले अनौ समाएको त्यो दिन...

राणाकालमा खेतीपातीका लागि दलित समुदायलाई हलो जोत्ने काम लगाइन्थ्यो । उनीहरू ब्राहमणको घरमा हली बस्थे । लमजुङको दुराडाँडामा केही यस्ता व्यक्ति निस्किए, जसले ‘हलो जोतेर परिवर्तनको सन्देश दिनुपर्छ’ भन्ने सल्लाह गरे । 

सम्झनामा 'हलो क्रान्ति': पण्डितहरूले अनौ समाएको त्यो दिन...

सिमसारको सहर [फोटो फिचरसहित]

एक वर्षयता मोरङको उर्लाबारी मुलुकमा विभिन्न कारणले चर्चामा रहदै आएको छ । मिस नेपाल २०१७ की विजेता निकिता चाण्डक र नेपाल आइडलका रनर अप निशान भट्टराईको गृह नगरका कारण उर्लाबारीमा चिनियो । त्यसको केही महिना नबित्दै चर्चित ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरण उर्लाबारीसँगै जोडियो । 

सिमसारको सहर [फोटो फिचरसहित]
श्रावण १३, २०७५

कटुवाल चुनिए तन्नेरी

नासों गाउँपालिका–८, ताचैमा बूढापाकाले धान्दै आएको कटुवाल लाउने कामको जिम्मा यसपालि युवाले पाएका छन् । बूढापाकाले छिटो खबर पुर्‍याउन नसक्ने, रातबिरात काम गर्न गाह्रो पर्ने र घरघरै डुल्न अप्ठ्यारो भएपछि पहिलोपल्ट युवालाई जिम्मा दिइएको हो ।

कटुवाल चुनिए तन्नेरी
श्रावण १२, २०७५

फूलबारीमा बारी बाँझै

चालिस वर्षअघि पोखराको भगवतीटारबाट कैलालीको फूलबारी बसाइँ सरेका ८६ वर्षीय वसन्त रानाभाटको परिवार फेरि पुख्र्याैली थलोमै फर्किने योजना बुनिरहेको छ । रानाभाट परिवार कुनै दु:ख र पीडाले यसो गरिरहेको होइन, आफ्नै समुदायको सामीप्यता खोज्दै पुन: पुरानै थातथलोमा फर्किन चाहेको हो ।

फूलबारीमा बारी बाँझै
श्रावण ११, २०७५

इजरायलबाट फर्केका ३३ प्रतिशत व्यावसायिक खेतीमा 

मुलुकभरबाट पाँच वर्षको अवधिमा साना किसान परिवारका २ हजार १ सय ५५ युवायुवतीले इजरायलमा आधुनिक कृषि प्रविधिको ज्ञान हाँसिल गरी स्वदेश फर्केका छन् । ती मध्ये ३३ प्रतिशत व्यावसायिक खेती गरिरहेको इजरायलको एउटा अध्ययनले देखाएको छ । 

इजरायलबाट फर्केका ३३ प्रतिशत व्यावसायिक खेतीमा