१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
फिचर

Feature

जंगलतिर इ–रिक्सा

पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर–लमाहा खण्डमा हरेक बिहान दाउरा बोकेर फर्किएका इ–रिक्साको लाम लाग्छ । दिनभर यात्रु बोक्दाभन्दा धेरै कमाइ हुन थालेपछि इ–रिक्सा चालकहरू जंगल पस्न थालेका हुन् ।

जंगलतिर इ–रिक्सा
भाद्र १७, २०७५

बन्दुक बाेकेका हातले बिरुवा बाँड्दै

१९ वर्षे जवानी हुँदा उनले हातमा बन्दुक बोकेका थिए, सात सालको क्रान्तिताका । युग बदलियो, भूमिका पनि फेरियो । विराटनगर तिनटोलियाका ८७ वर्षे तोरेन्द्रमानसिंह प्रधान लामो समयदेखि हरियाली जोगाउने अभियानमा तल्लीन छन् ।

बन्दुक बाेकेका हातले बिरुवा बाँड्दै
भाद्र १५, २०७५

किरालाई पासो थाप्ने नयाँ जुक्तिः पहेँलो सिट

लामखुट्टे, रातो माकुरो, सुल्सुले, खुम्रे किरा, लार्भा चियाका शत्रु हुन् । किराको प्रकोपका कारण चिया उत्पादन बर्सेनि खस्कँदो छ । कहिले बोट पहेँलिएर सुक्ने त कहिले जरै मासिनेजस्ता समस्याले चिया किसान हैरान छन् ।

किरालाई पासो थाप्ने नयाँ जुक्तिः पहेँलो सिट
भाद्र १४, २०७५

पाइप जोगाउन ढुंगाको भुवा

जिल्लामा सिँचाइका पाइप डढेलोबाट जोगाउन नौलो प्रयोग थालिएको छ– ‘ढुंगाको भुवा’ ।ढुंगालाई भट्टीमा गालेपछि सिसाजस्तो वस्तु बन्छ । यसैलाई ‘रकउल’ अर्थात् ‘ढुंगाको भुवा’ भनिएको हो ।

पाइप जोगाउन ढुंगाको भुवा
भाद्र १२, २०७५

संस्कृत सिक्दै मुस्लिम बालबालिका

मोहमद सफिकुल शेक यहाँको गायत्री संस्कृत मावि आसपास हुने प्राय: सबै धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न पुग्छन् । उनले स्वस्ती वाचन गर्दा कार्यक्रम आयोजकले शेक मुसलमान हुन् भन्ने भेउ नै पाउँदैनन् ।

संस्कृत सिक्दै मुस्लिम बालबालिका
भाद्र ११, २०७५

तानसेनमा चुइँकी फिराइ

सांस्कृतिक सहर तानसेन अब ९ दिनसम्म जात्रामा रम्नेछ । उहिले पश्चिम नेपालको ‘कमान्ड’ गर्ने थलोमा जात्रैजात्राको सिजन सुरु भएको हो । यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व काठमाडाैं र भक्तपुरकै सरह छ ।

तानसेनमा चुइँकी फिराइ
भाद्र ९, २०७५

जनताले यसरी जोगाए रूपा ताल

अधिक दोहन र संरक्षण अभावले फेवातालको आयु घट्दो छ । तल्लो तटीय क्षेत्र अर्थात् लेकसाइड क्षेत्रका व्यवसायीको ताल संरक्षणमा योगदान छैन । उपल्लो तटीयका क्षेत्रका बासिन्दाको आफ्नै गुनासा छन् ।

जनताले यसरी जोगाए रूपा ताल
भाद्र ८, २०७५

पहिले हात्ती सयर अहिले सिटी रिक्सा

राजकुमारी राजवंशी कुनै बेला हात्ती चढेर माइत पुग्थिन् । उबेला जमिनदारकी छोरी अनि जमिनदारकै बुहारी रहेकी उनलाई माइत आउजाउ गर्न दुई किलोमिटर टाढा रहेको पतिको घरबाट हात्ती पुग्थ्यो ।

पहिले हात्ती सयर अहिले सिटी रिक्सा
भाद्र ४, २०७५

माछा मार्ने मेला

टीकापुर नगरपालिका–७ की लौटी थारू एकाबिहानै हेल्का र डिलिया लिएर माछा मार्न निस्किइन् । उनीसँगै छिमेकका अरू पनि मिस्सिए । खोलाको पानी बढेर झरन र खेतमा आएपछि लौटीलगायतका थारू महिला घर नजिकै सडक किनारको झरनमा पुगे ।

माछा मार्ने मेला
भाद्र ३, २०७५

भीरमा झुन्डिएर यात्रा [तस्बिरहरु] 

अन्नपूर्ण गाउँपालिका २ भुरुङ्ग तातोपानीको नागढुङ्गा छेउ कालीगण्डकी नदीले बेनी–जोमसोम सडक कटान गर्दा यातायात अवरुद्ध भएको छ । पैदलबाटोसमेत नहुँदा यात्रु भीरमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

भीरमा झुन्डिएर यात्रा [तस्बिरहरु] 

चन्द्रौटाको बजारीकरण : बस बिसौनी बन्यो व्यापारिक केन्द्र 

शिवराज नगरपालिका–५ मा ४५ वर्षअघि पूर्व–पश्चिम राजमार्ग निर्माण मजदुर बस्थे । उनीहरूले पाल टाँगेर बस्ती बसाएका थिए । ०४० सालपछि झुपडीमा चिया पसल थपिए । वरिपरि केराबारी थियो ।

चन्द्रौटाको बजारीकरण : बस बिसौनी बन्यो व्यापारिक केन्द्र