३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रोचक तथ्य: पहिलोपल्ट बलगर्ल्स

काठमाडौँ — फिफा विश्वकपमा पहिलोपल्ट पूर्ण महिला बलगर्ल्स टोलीको प्रयोग हुने भएको छ । बिहीबार हुने आयोजक रुस र साउदी अरेबियाबीच हुने उद्घाटन खेलमा मस्कोबाट ८ सय किलोमिटर पूर्वका १४ बलगर्लले उक्त भूमिका निर्वाह गर्नेछन् ।

रोचक तथ्य: पहिलोपल्ट बलगर्ल्स

उनीहरू १९ हजारमात्र जनसंख्या रहेको सानो सहर एग्रेजका हुन् । उनीहरूको उमेर १३ देखि १६ वर्ष छ । विश्वकपका ६४ खेलमा ७ सय ७६ किशोरकिशोरीले बलब्वाइ र बलगल्र्सको भूमिका खेल्नेछन् ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?