१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

याद गर्नुपर्ने खेलाडी : मोरक्कोका हाकिम जिएच र स्वीट्जरल्यान्डका ब्रिल एम्बोलो

काठमाडौँ — नेदरल्यान्ड्सको राष्ट्रिय टोलीबाट खेल्ने प्रस्ताव नकार्दै मोरक्को रोजेका हाकिम छनोट दौरानका मुख्य हतियार बनेका थिए ।

याद गर्नुपर्ने खेलाडी : मोरक्कोका हाकिम जिएच र स्वीट्जरल्यान्डका ब्रिल एम्बोलो

गत सिजन अयाक्सको ‘प्लेयर अफ द सिजन’ घोषित भएका उनी विश्वकपमा सोही लयलाई निरन्तरता दिने सुरमा हुनेछन् । उनको सेट पिसको विशेषज्ञताले टोलीलाई फाइदा पुग्ने विश्वास छ ।

ब्रिल एम्बोलो, स्वीट्जरल्यान्ड
युवा अवस्थामा छँदै युरोपमा चर्चा कमाएका एम्बोलो सन् २०१६ मा एफसी बसेलबाट साल्का पुगेका थिए । गत सिजन अन्तर्राष्ट्रिय ड्युटीमा छँदै घाइते भएका उनी सुखद पुनरागमन गर्दै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए । उनी पहिलो रोजाइमा पर्ने लगभग पक्का छ ।


प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?