२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

अाजका खेलाडी : रोमेलु लुकाकु, बेल्जियम

काठमाडौँ — युवा अवस्थामै भरपूर अनुभव बोकेका लुकाकु बेल्जियमको अग्रपंक्ति सम्हाल्ने छन् । इंग्ल्यान्ड पनि रहेको समूहमा बेल्जियमले पानामाविरुद्ध जितसहित सुरुआत गर्ने हो भने उनले आक्रमणमा लय समाउनुपर्ने हुन्छ ।

अाजका खेलाडी : रोमेलु लुकाकु, बेल्जियम

म्यानचेस्टर युनाइटेडका लागि औसत प्रदर्शन गरेका लुकाकु विश्वकपमा आफ्नो छाप बसाउने प्रयासमा हुनेछन् ।

प्रकाशित : असार ४, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?